मतदातामा उत्साह घट्यो : पर्यवेक्षक

काठमाडौं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाता उत्साही नदेखिएको बताएका छन् । आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रमा मतदाताको उत्साजनक मतदाताको उपस्थिति नपाएको बताएका हुन् । उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाता भोट हाल्न पुगेको पाएको बताए । आजै दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) […]