काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसीप फुटबलमा नेपालले भोलि (मंगलबार) अन्तिम खेल खेल्दैछ । नेपालले समूह ‘ए’ को अन्तिम खेलमा पाकिस्तानको सामना गर्दैछ ।
नेपाल र पाकिस्तानबीचको खेल बैँग्लुरुस्थित श्री कान्तिराभा स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ । तर यसअघिका दुवै खेलमा पराजित भएका न...