प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ माथि सुदुरपश्चिमको सान्त्वना जित

काठमाडौं । प्रधानमन्त्री कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले प्रदेश नम्बर १ माथि सान्त्वना जित दर्ता गरेको छ । समूह ‘ए’ अन्तर्गत प्रतियोगिताबाट बाहिरिसकेको सुदुरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । १ सय ५९ रनको लक्ष्य सुदुरपश्चिमले १९ दशलमब १ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि राजु […]

सम्बन्धित सामग्री

महिला क्रिकेटमा प्रदेश १ को सान्त्वना जित

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपअन्तर्गत आइतबार भएको आफ्नो अन्तिम खेलमा प्रदेश १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जित हासिल गरेको छ ।

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमले प्रधानमन्त्री (पीएम) कप टी–२० क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ । प्रतियोगिताबाट बाहिरिएको सुदूरपश्चिमले आइतबार प्रदेश १ लाई सात विकेटले हरायो ।

प्रधानमन्त्री कप : बागमती लगातार तेस्रो खेलमा विजयी, प्रदेश १ को सान्त्वना जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार तेस्रो जित हात पारेको छ। शुक्रबार मुलपानी मैदानमा भएको समूह 'बी' को खेलमा बागमतीले प्रदेश २ लाई ६ विकेटले पराजित गर्‍यो।