महिला साफः पाकिस्तानको सान्त्वना जित

काठमाडौँ – काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपमा फुटबलमा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ। मंगलबार भएको खेलमा माल्दिभ्सलाई ७–० ले पराजित गर्दै पाकिस्तानले प्रतियोगितामा पहिलो जित निकाल्यो। यद्यपि प्रतियोगिताबाट पाकिस्तान र माल्दिभ्स भने बाहिरिसकेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले […]

सम्बन्धित सामग्री

वेस्ट इन्डिजको अष्ट्रेलियाविरुद्ध सान्त्वना जित

एजेन्सी – शृंखला गुमाइसकेको वेस्ट इन्डिजले अष्ट्रेलिया विरुद्ध तेस्रो टि-२० मा सान्त्वना जित दर्ता गरेको छ । तीन खेलको शृंखला २-० ले गुमाइसकेपछिको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजले ३७ रनको जित दर्ता गरेको हो । २२१ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रनमात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि ओपनर […] The post वेस्ट इन्डिजको अष्ट्रेलियाविरुद्ध सान्त्वना जित first appeared on हाम्रो खेलकुद.

एसीसी इमर्जिङ कप : कुशलको अलराउण्ड प्रदर्शनमा नेपालको सान्त्वना जित

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले सान्त्वना जित हाँसिल गरेको छ । बुधबार समूह चरणको अन्तिम खेलमा यूएई ए लाई नेपालले ३ विकेटले पराजित गर्दै प्रतियोगिताको एकमात्र जित दर्ता गरेको छ । श्रीलंकाको पी सारा ओभलमा मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएपछि यूएई ए ले दिएको …

साफ : पाकिस्तानको सान्त्वना जित‚ माल्दिभ्सलाई हान्यो ७ गोल

काठमाडौं : ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सान्त्वना जित निकालेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा सान्त्वना जित निकालेको हो। यो जित पाकिस्तानी महिला फुटबलमा सबैभन्दा फराकिलो जित पनि हो।प्रतियोगिताबाट बाहिरिइसकेका दुवै टोलीले मंगलबार प्रतिष्ठाका लागि प्रतिष्पर्धा गरेका थिए। अघिल्ला खेलमा नतिजा सुम्पिएका दुवै टोली सुखद् अन्त्यक

महिला साफ च्याम्पियनशिपमा पाकिस्तानको सान्त्वना जित, माल्दिभ्सलाई ७ गोलले हरायो

काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा पाकिस्तानले सान्त्वना जित निकालेको छ ।  दशरथ रङ्गशालामा आज मङ्गलवार भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई सात–शून्य गोलले हरायो । पाकिस्तानकी नदीया खानले चार गोल गरिन् । यस्तै रमिन फारिद, खाडिजा काज्मी र अनमाेल हिराले एक–एक गाेल गरे ।  समूह 'ए' मा रहेका दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । यो समूहबाट भारत र बङ्गलादेश अन्तिम चारमा पुगेका छन् । भारत र बङ्गलादेशबीच आजै बेलुका साढे ५ बजे खे...

स्टेन्डिङ क्रिकेटमा नेपालको सान्त्वना जित

काठमाडौं (हाम्रो खेलकुद) – फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले भारतलाई हराएको छ । सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतलाई १ विकेटले पराजित गर्दै नेपालले सान्त्वना जित निकालेको हो । योसँगै तीन खेलको सिरिज भारतले २–१ ले आफ्नो पक्षमा पारेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा भारतले दिएको […]

मलेसियामाथि नेपालको सान्त्वना जित

आईसीसी यू १९ टी २० विश्वकप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेशियामाथि जित निकालेको छ। यूकेएम-वाइएसडी क्रिकेट ओभलमा सम्पन्न खेलमा नेपालले मलेसियामाथि २५ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन…

प्रो–क्लब च्याम्पियनसिप : एपीएफको सान्त्वना जित

शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो–क्लब च्याम्पियनसिपमा विभागीय टोली एपीएफले समूह चरणको अन्तिम खेलमा जित हात पारेको छ । मंगलबार भएको खेलमा एपीएफले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो ।सिद्धार्थनगरमा ट्यालेन्ट हन्टले दिएको १२६ रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभारमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफका लागि कप्तान प्रदिप ऐरीले ५४ रनको अविजित पारी खेले । यस्तै ओपनर दिपक बोहराले ४२ रन बनाउँदा  योगदान गरे ।बलिङतर्फ ट्यालेन्ट हन्टका मोहमद

प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश १ माथि सुदुरपश्चिमको सान्त्वना जित

काठमाडौं । प्रधानमन्त्री कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले प्रदेश नम्बर १ माथि सान्त्वना जित दर्ता गरेको छ । समूह ‘ए’ अन्तर्गत प्रतियोगिताबाट बाहिरिसकेको सुदुरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो । १ सय ५९ रनको लक्ष्य सुदुरपश्चिमले १९ दशलमब १ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि राजु […]

पिएम कप महिला राष्ट्रिय क्रिकेट : बागमतीको सान्त्वना जित

बैतडी : बागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ।प्रतियोगिताबाट बाहिरिसकेको बागमतीले अन्तिम खेलमा कर्णाली प्रदेशमाथि ७९ रनको विजय हासिल गर्दै सान्त्वना जित दर्ता गरेको हो।  बागमतीले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली ५१ रनमा अलआउट भयो। उसका लागि लक्ष्मी रिमालले सर्वाधिक १४ रन बनाइन्। अरू खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन्।बलिङमा बागमतीका लागि विपिशा शाही र आरति बिडारीले तीन/तीन विकेट लिए।त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले

उपमेयर कप छनोटमा भक्तपुरको सान्त्वना जित

९ कात्तिक, काठमाडौं । राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाले सान्त्वना जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा भत्तपुरले स्याङ्जाको पुतलीबजार नगरपालिकामाथि ८–१ गोलको फराकिलो जित निकालेको हो । भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन […]