एसीसी इमर्जिङ कप : कुशलको अलराउण्ड प्रदर्शनमा नेपालको सान्त्वना जित

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले सान्त्वना जित हाँसिल गरेको छ । बुधबार समूह चरणको अन्तिम खेलमा यूएई ए लाई नेपालले ३ विकेटले पराजित गर्दै प्रतियोगिताको एकमात्र जित दर्ता गरेको छ । श्रीलंकाको पी सारा ओभलमा मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएपछि यूएई ए ले दिएको …

सम्बन्धित सामग्री

एसीसी इमर्जिङ कप : समूह 'ए' बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा

काठमाण्डाै – एसीसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलङ्का 'ए' ले ओमान 'ए' लाई २ सय १७ रनकाे फराकिलाे अन्तरले हराएकाे छ ।  श्रीलङ्काले दिएकाे २ सय ६० रनकाे लक्ष्य पछ्याएकाे ओमान १७ ओभर १ बलमा ४२ रनमै अलआउट भयाे । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले १० रन बनाए पनि अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बलिङतर्फ चमिका करुनारत्नेले ३ तथा दुनिथ वेलालेगे, प्रमाेद मदुशन र लाहिरु समाराकूनले २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेकाे श्रीलङ्काले निर्धारित ५० ओभरम...

एसीसी इमर्जिङ कप: पाकिस्तान 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले पाकिस्तान 'ए' सँग प्रतिस्पर्धा गर्दैछ ।

एसीसी इमर्जिङ कप: श्रीलंकाद्धारा बंगलादेशसामु ३५० रनको लक्ष्य प्रस्तुत

काठमाडौं,२८ असार । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उद्धघाटन खेलमा घरेलु टिम श्रीलंका ‘ए’ले बंगलादेशसामु ३५० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार श्रीलंकाको कोलम्बोस्थित सिंहालिज स्पोर्ट्स क्लब मैदानमा भएको खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४९ रन बनायो । श्रीलंकाका अभिस्का फर्नान्डोले १३३ रनको शतकीय पारी […]