वेस्ट इन्डिजको अष्ट्रेलियाविरुद्ध सान्त्वना जित

एजेन्सी – शृंखला गुमाइसकेको वेस्ट इन्डिजले अष्ट्रेलिया विरुद्ध तेस्रो टि-२० मा सान्त्वना जित दर्ता गरेको छ । तीन खेलको शृंखला २-० ले गुमाइसकेपछिको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजले ३७ रनको जित दर्ता गरेको हो । २२१ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रनमात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि ओपनर […] The post वेस्ट इन्डिजको अष्ट्रेलियाविरुद्ध सान्त्वना जित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

आसिफ र अनिलको अर्धशतकमा नेपालको सान्त्वना जित, मल्लको शानदार फिनिसिङ

आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगाडि नै पुरा गर्‍यो ।