साफ : पाकिस्तानको सान्त्वना जित‚ माल्दिभ्सलाई हान्यो ७ गोल

काठमाडौं : ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सान्त्वना जित निकालेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा सान्त्वना जित निकालेको हो। यो जित पाकिस्तानी महिला फुटबलमा सबैभन्दा फराकिलो जित पनि हो।प्रतियोगिताबाट बाहिरिइसकेका दुवै टोलीले मंगलबार प्रतिष्ठाका लागि प्रतिष्पर्धा गरेका थिए। अघिल्ला खेलमा नतिजा सुम्पिएका दुवै टोली सुखद् अन्त्यक

सम्बन्धित सामग्री

आशिषको डेब्यु गोलमा पाकिस्तानविरुद्ध नेपाललाई सान्त्वना जित

आशिष चौधरीले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल गरेपछि भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को अन्तिम खेलमा

पाकिस्तानमाथि नेपालको सान्त्वना जित

काठमाडौँ- १४ औं संस्करणको साफ च्याम्पियनसीप फुटबलअन्तर्गत नेपाल सान्त्वना जित हात पारेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको हो । नेपालका लागि आशिष चौधरीले ८० औ मिनेटमा निर्णायक गोल गरे । यसअघि समूह 'ए' मा रहेको नेपालले कुवेत र भारतसँग परा...

पाकिस्तानमाथि नेपालको सान्त्वना जित

काठमाडौँ- १४ औं संस्करणको साफ च्याम्पियनसीप फुटबलअन्तर्गत नेपाल सान्त्वना जित हात पारेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको हो । नेपालका लागि आशिष चौधरीले ८० औ मिनेटमा निर्णायक गोल गरे । यसअघि समूह 'ए' मा रहेको नेपालले कुवेत र भारतसँग परा...

पाकिस्तानलाई हराउँदै सान्त्वना जित हात पार्ला नेपालले ?

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसीप फुटबलमा नेपालले भोलि (मंगलबार) अन्तिम खेल खेल्दैछ । नेपालले समूह ‘ए’ को अन्तिम खेलमा पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल बैँग्लुरुस्थित श्री कान्तिराभा स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ । तर यसअघिका दुवै खेलमा पराजित भएका न...

साफ महिला फुटबल : माल्दिभ्समाथि पाकिस्तानको फराकिलो जित

२८ भदौ, काठमाडौं । ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा सान्त्वना जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ७-० गोल अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा सान्त्वना जित निकालेको हो । यो जित पाकिस्तान महिला फुटबलमा सबैभन्दा फराकिलो जित पनि हो । प्रतियोगिताबाट बाहिरिसकेका दुवै […]

साफ महिला च्याम्पियनसिप : पाकिस्तानको सान्त्वना जित

काठमाडौं । पाकिस्तानले साफ महिला च्याम्पियनसिपमा सान्त्वना जित दर्ता गरेको छ । पाकिस्तानले मंगलबार माल्दिभ्सलाई ७–० ले हराएको हो । योसँगै पाकिस्तानले काठमाडौंमा जारी प्रतियोगितामा सुखद अन्त्य गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानकी नादिया खान एक्लैले चार गोल गरिन् । बाँकी तीन गोल रमिन फरिद, खादिजा काजमी र अनमोल हिराले...

महिला साफः माल्दिभ्सको पोष्टमा पाकिस्तानको ७ गोल (तस्बिरहरु)

काठमाडौँ – छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपमा पाकिस्तानले माल्दिभ्सलाई ७–० गोल अन्तरले पराजित गरेको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मंगलबार भएको खेलमा पाकिस्तानले सान्त्वना जित निकालेको हो। यद्यपी, पाकिस्तान र माल्दिभ्स यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल […]

महिला साफः पाकिस्तानको सान्त्वना जित

काठमाडौँ – काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपमा फुटबलमा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ। मंगलबार भएको खेलमा माल्दिभ्सलाई ७–० ले पराजित गर्दै पाकिस्तानले प्रतियोगितामा पहिलो जित निकाल्यो। यद्यपि प्रतियोगिताबाट पाकिस्तान र माल्दिभ्स भने बाहिरिसकेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानलाई जित दिलाउन नाडिया खानले ह्याट्रिकसहित ४ गोल गरिन्। यस्तै रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले […]

महिला साफ च्याम्पियनशिपमा पाकिस्तानको सान्त्वना जित, माल्दिभ्सलाई ७ गोलले हरायो

काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा पाकिस्तानले सान्त्वना जित निकालेको छ ।  दशरथ रङ्गशालामा आज मङ्गलवार भएको पहिलो खेलमा पाकिस्तानले माल्दिभ्सलाई सात–शून्य गोलले हरायो । पाकिस्तानकी नदीया खानले चार गोल गरिन् । यस्तै रमिन फारिद, खाडिजा काज्मी र अनमाेल हिराले एक–एक गाेल गरे ।  समूह 'ए' मा रहेका दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेका छन् । यो समूहबाट भारत र बङ्गलादेश अन्तिम चारमा पुगेका छन् । भारत र बङ्गलादेशबीच आजै बेलुका साढे ५ बजे खे...

पाकिस्तानमाथि नेपालको सान्त्वना जित

नेपालले भारतमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलले हरायो ।