१९ सांसदसहित एक सय ६० जना सङ्क्रमित

काठमाण्डाै – प्रतिनिधि र राष्ट्रिय सभाका गरी १९ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गएको २२, २३ र २४ गते गरिएको पीसीआर परीक्षणमा प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक जना सांसदको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ । यस्तै, सांसद बाहेक संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आईसीसीका गरी एक सय ४१ जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । २ सय ५ जना सांसद र अन्य एक हजार ३० जना गरी कुल १ हजार २ सय ३५ जनाको...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीमा प्रचण्डलाई १६९ सांसदको समर्थन

काठमाण्डाैं । प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन् । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकाे आज साँझसम्मको समयसीमाभित्रै अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका […] The post प्रधानमन्त्रीमा प्रचण्डलाई १६९ सांसदको समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाललाई १६९ सांसदको समर्थन

काठमाडाैं । प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गर्नुभएको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको आज साँझसम्मको समयसीमाभित्रै अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका […]

श्रीलंकामा भिडन्त हुँदा सांसदसहित दुई जनाको मृत्यु, १३९ घाइते

श्रीलंकामा भएको हिंसामा सोमबार सत्तारुढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनाका साथै कम्तीमा १३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा...

श्रीलङ्कामा हिंसात्मक झडप, सत्तारूढ दलका सांसदकाे ज्यान गयाे

श्रीलङ्कामा भएको हिंसामा आज सोमवार सत्तारूढ दलका एक सांसदसहित दुई जनाको ज्यान जानुका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि ज्यान गएकाे प्रहरीले जनाएको छ । सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको’, एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् । कोलम्बोमा भएको झडपमा एक सय ३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो ...

सुदूरपश्चिमका ६ संघीय सांसदसहित दुई सय २३ जना एकीकृत समाजवादीमा

सुदूरपश्चिममा सबै भन्दाबढी कैलालीका ६५ जनप्रतिनिधिले नेकपा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी रोजेका छन् ।  निर्वाचन कार्यालय कैलालीमा पुगेर ६५ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

सांसदसहित ८०१ को परीक्षणमा तीन कर्मचारी मात्रै संक्रमित

काठमाडौं : भोलि बस्न लागेको संसद् बैठकलाई लक्षित गरेर सांसदसहित ८ सय एक जनामा कोरोनाको एन्टिजेन परीक्षण गरिएको छ। एन्टिजेन परीक्षण गरिएकामध्ये तीन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको हो। भोलिदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीका क्रममा सभामुख, सांसदहरु, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको परीक्षण गरिएको थियो। पोजेटिभ आएका तीन कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद

संघीय सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं / संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसदहरू कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पिसिआर गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वाव संकलन गरिएका ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखसएकाे हो । हिजो १२८ जना सांसद र... The post संघीय सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Purbeli News.

सभामुख र सांसदसहित ६ सय ९ जनाको पिसिआर परीक्षण

काठमाडौं । वैशाख २७का लागि आह्वान गरिएको प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि १ सय २८ सांसदसहित ६ सय ९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

१ सय २८ सांसदसहित ६ सय ९ जनाको पिसिआर परीक्षण

काठमाडौं । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा १ सय २८ सांसदसहित ६ सय ९ जनाको स्वाव संकलन गरिएको छ । यही बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनको पूर्वसन्ध्यामा संसदमा जाने व्यक्तिहरुको कोरोना संक्रमण परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।बुधबार र बिहिबार २ दिन स्वाव संकलन गर्ने कार्ययोजना अन्तर्गत आज पहिलो दिन १ सय २८ जना सांसद, कर्मचारी र पत्रकार गरेर ४ सय ८१ जना सहित ६ सय ९ जनाको स्वाव संकलन गरिएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् ।

२ सय २४ सांसदसहित ४ सय ४० जनाको रिपोर्ट नेगेटिभ

काठमाण्डौ - बिहीबार पीसीआर विधिमार्फत कोरोनाको परीक्षण गराएका सांसदसहित ४४० जनाको रिपोर्ट नेगेटिभ आएको छ  ।  राष्ट्रियसभाका ४५ र प्रतिनिधिसभाका १ सय ७९ गरी २ सय २४ जना सांसद र अन्य कर्मचारीको हिजो नमुना सङ्कलन गरेर पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको थियो ।  सबैको रिपोर्ट नेगेटिभ आएको राष्ट्रि...