सांसदसहित ८०१ को परीक्षणमा तीन कर्मचारी मात्रै संक्रमित

काठमाडौं : भोलि बस्न लागेको संसद् बैठकलाई लक्षित गरेर सांसदसहित ८ सय एक जनामा कोरोनाको एन्टिजेन परीक्षण गरिएको छ। एन्टिजेन परीक्षण गरिएकामध्ये तीन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको हो। भोलिदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीका क्रममा सभामुख, सांसदहरु, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको परीक्षण गरिएको थियो। पोजेटिभ आएका तीन कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद

सम्बन्धित सामग्री

कर्मचारी सरुवामा मनपरीतन्त्र

बिनामापदण्ड र बिनाकार्यविधि विभिन्न मन्त्रालयले आफूमातहतका कर्मचारीहरूको धमाधम सरुवा गर्न थालेका छन् । यसबाट कर्मचारी वृत्तमा असन्तुष्टि पैदा भएको छ । तर केही कर्मचारी भने खुसी भएका छन् ।...

‘फाजिल कर्मचारी’ शब्द विरुद्ध कर्मचारी संगठन एकबद्ध

कहिल्यै दरबन्दी बढी त कहिले फाजिल कर्मचारी भन्दै कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई गरेको अपहेलनाविरुद्ध यहाँका कर्मचारी संघसंगठन एकबद्ध भएका छन्।...

‘फाजिल कर्मचारी’ शब्द विरुद्ध कर्मचारी संगठन एकबद्ध

कहिल्यै दरबन्दी बढी त कहिले फाजिल कर्मचारी भन्दै कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई गरेको अपहेलनाविरुद्ध यहाँका कर्मचारी संघसंगठन एकबद्ध भएका छन्।...

‍‍कर्मचारी सञ्चय कोषले धेरै संख्यामा माग्यो कर्मचारी(विज्ञापनसहित)

काठमाडौँ – कर्मचारी सञ्चय कोषले धेरैँ संख्यामा कर्मचारी आह्वान गरेको छ। कोषले एक सूचना जारी गर्दै रिक्त रहेका ११ पदका लागि कर्मचारी माग गरेको हो। सञ्चयकोषले प्रशासनअन्तर्गत प्रमुख सहायक पददेखि प्रबन्धक पदको लागि दरखास्त आह्वान गरेको छ। कोषका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यतप्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ। […]

नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला

सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका रिट खारेज भएको हो ।अन्य कर्मचारी समायोजनसम्बन्धी हकमा केहीमा कर्मचारी समायोजनविरुद्धको रिट केहीमा उत्प्रेषण र अन्य केही रिटमा परमादेश जारी भएको छ । सर्वोच्च प्रशासनका अनुसार १३ थान रिटमा परमादेश जारी गर्दै अन्यलाई खारेज गरिएको छ ।समायोजनसम्बन्धी विषय समावेश रिटको एकमुष्ट सुनुवाइ गर्दै कामु प्रधानन्याय

नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला

काठमाडौं, भदौ ८ । सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका रिट खारेज भएको हो । अन्य कर्मचारी समायोजनसम्बन्धी हकमा केहीमा कर्मचारी समायोजनविरुद्धको रिट केहीमा उत्प्रेषण र अन्य केही रिटमा परमादेश जारी भएको छ […]

कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा ५८ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ । मंगलबार कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको हो । लोक सेवा आयोगको सहमतिमा खुला प्रतिस्पर्धाबाट स्थायी सेवामा जनशक्ति छनोट गर्न विज्ञापन आह्वान गरिएको कोषले जनाएको छ । आज मंगलबारदेखि आगामी २१ दिनसम्म अनलाइनबाट दरखास्त आह्वान […]

कर्मचारी सञ्चय कोषद्वारा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो । सञ्चय कोषले नवौँ तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ […]

गृहमा एक चौथाइ कर्मचारी अभाव

काठमाडौं । गृह मन्त्रालय र मातहतका निकाय कर्मचारी अभावको चर्को मारमा परेका छन्। ती निकायमा करिब एक चौथाइ कर्मचारी अभाव भएको बताइएको छ। कर्मचारी अभावका कारण गृहबाट प्रदान हुँदै आएका सेवा प्रवाहमा ढिलासुस्ती हुन थालेको छ।त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन्। कर्मचारी अभाव पूरा गर्न गृहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराइसकेको […]

कर्मचारी संगठनका ९२ कर्मचारी पक्राउ

काठमाडौँ । प्रहरीले ९२ जना कर्मचारीलाई पक्राउ गरेको छ। सोमबार साँझ नेपाल निजामती कर्मचारी संगठनका अधिकारीहरुलाई प्रहरीले पक्राउ गरिएको हो । केदार देवकोटा, मोहन घिमिरे, रेवन्त गौतम, लेखनाथ कोइरालासहित ९२ भन्दा बढी कर्मचारीका नेताहरूलाई पक्राउ गरेको हो । देवकोटा पक्षीय कर्मचारी संगठनका नेताहरू कार्यालयमै बसिरहेको समयमा अर्को पक्षले कार्यालय कब्जा गर्न खोजेपछि केहीबेर झडपको स्थितिसमेत […]