प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाललाई १६९ सांसदको समर्थन

काठमाडाैं । प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गर्नुभएको छ । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको आज साँझसम्मको समयसीमाभित्रै अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका […]

सम्बन्धित सामग्री

राष्ट्रपतिले दिइन् प्रचण्डलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा माओवादी अध्यक्ष प्रचण्डलाई बधाई दिएकी छिन् ।  प्रतिनिधिसभाका सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा राष्ट्रपतिबाट प्रचण्ड आज प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रचण्डलाई सम्बोधन गर्दै...

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त, सपथ ग्रहण भाेली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी […] The post माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त, सपथ ग्रहण भाेली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा नेपालको ४४औं प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश […]

शीतल निवासमा प्रचण्ड - ओलीसँग प्रभु साह, अमरेशकुमार र उपेन्द्र यादव पनि

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री दाबी पेश गरेका छन्। प्रचण्ड नेतृत्वको गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहेको छ। १६६ जना सांसदको हस्ताक्षर लिएर सरकारको नेतृत्व दाबी गर्न शीतल निवासमा एमाले अध्यक्ष…

प्रचण्डलाई सात दल र तीन स्वतन्त्र सांसदको समर्थन

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थन जुटाएका छन् ।  प्रधानमन्त्रीमा दावी गर्दै प्रचण्डको नेतृत्वमा राष्ट्रपति कार्यालयमा दर्ता गरिएको निवेदनमा सात राजनीतिक दल र तीन स्वतन्त्र...

समानुपातिक सांसद छान्न माओवादीले बोलायो पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुङ्ग्याउन पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद छान्नुपर्ने हुन्छ । निर्वाचन आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा समानुपातिकबाट निर्वाचित हुने सिट संख्या तोकेर नाम पठाउन पत्र काटेपछि दलहरू बन्दसूचीमा रहेका नाम छुट्याएर आयोगले पठाउने चटारोमा छन् । आयो

द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिडे

इटहरी- इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छनु। एमालेवाट सांसदको टिकट पाउने नपाउने निश्चित नभए पछि उनी माओवादीमा प्रवेश गर्न लागेका हुन । माओवादी प्रवेश पछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ । आईतवार माओवादी अध्यक्ष […]

इटहरी उपमहानगरका पूर्वमेयर चौधरी माओवादी केन्द्र प्रवेश गर्ने

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। उनी नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत हुन्। चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको सत्य भएको बताए। सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुने बताउँदै उनले भने, ‘तर माओवादी प्रवेश गर्न लागेको कुरा सत्य हो।’ उनी भोलि माओवादी अध्यक्ष प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा प्रतिपक्षी सांसदको आपत्ति

नेकपा एमालेका नेता भीम रावलले एमसीसीले नेपालको कूटनीति कमजोर बनाएको बताएका छन् ।  सोमवार भएको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा  रावलले पछिल्लो समय एमसीसीको कारण नेपालको कूटनीतिक क्षेत्र अत्यन्तै कमजोर भएको बताएका हुन् ।  ‘एमसीसीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको संयुक्त हस्ताक्षर बाहिर आएको छ, यो हस्ताक्षरले हाम्रो कूटनीति कमजोर बनायो,’ उनले भने, ‘यस्तो हस्ताक्षर गरेर पठाउँदा अरू देशमा नेता दण्डित हुनुपर्छ तर हाम्रोमा लाजमर्दो र ग...