सुदूरपश्चिमका ६ संघीय सांसदसहित दुई सय २३ जना एकीकृत समाजवादीमा

सुदूरपश्चिममा सबै भन्दाबढी कैलालीका ६५ जनप्रतिनिधिले नेकपा एमाले छाड्दै नेकपा एकीकृत समाजवादी रोजेका छन् ।  निर्वाचन कार्यालय कैलालीमा पुगेर ६५ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।