स्कुलका प्रिन्सिपलमाथि विद्यार्थी कुटेको आरोप

२१ चैत, काठमाडौं । चाबहिलस्थित क्लिन्टन स्कुलका प्रिन्सिपल हिक्मत रायमाझीमाथि विद्यार्थी कुटपिट गरेको आरोप लागेको छ । पाँच कक्षामा अध्ययनरत एक विद्यार्थीले स्कुल फेरेको भन्दै उनले कुटपिट गरेको अभिभावक देवेन्द्र रेग्मीले बताए । रेग्मीका अनुसार अर्को विद्यालयमा प्रवेश परीक्षा दिएका विद्यार्थी १९ गतेदेखि क्लिन्टन स्कुलमा अन्तिम परीक्षामा सहभागी भएका थिए । ‘जाँच दिन गएको बच्चालाई […]

सम्बन्धित सामग्री

पूर्वयुवराज शाहले विद्यार्थीलाई पेस्तोल देखाएको आरोप

काठमाडौं – पूर्वयुवराज पारस शाहले विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ आरोप लागेको छ । भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई पारसले गत बुधबार पेस्तोल ताकेको नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेश कार्यसमितिका सदस्य अनिल अधिकारीले दाबी गरेका छन् । विद्यार्थी ओरालेर बस मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र ढिला भएपछि गाडिबाट ओर्लिएर […]

स्ववियु र विद्यार्थी संगठनमाथि लाग्यो डिन अपहरणको आरोप

१६ असोज, काठमाडौं । इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विद्यार्थी संगठनहरुबीच भइरहेको विवादले नयाँ रुप लिएको छ । पुल्चोक क्याम्पसको ६ जना विभागीय प्रमुखहरुले विद्यार्थी संगठनहरुमाथि डिन र सहायक डिनलाई अपहरण गरेर पुरानै शुल्कमा भर्ना लिने भनेर सूचना निकाल्न बाध्य बनाएको आरोप लगाएका छन् । साथै स्ववियुलाई विभागको […]

‘काउन्सिलमाथि लगाइएको आरोप संसदको रेकर्डबाट हटाउन पत्र पठाउँछौं'

काउन्सिलको परीक्षा, विद्यार्थी फेल हुनुका कारण, सांसदको आरोप, लगायतका विषयमा काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीसँग गरिएको कुराकानी:

लमजुङमा नयाँ पाठ्यपुस्तक अभावः भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप

करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावितपश्चात सुरु हुन लागेको नयाँ शैक्षिकसत्रको पढाइ पनि पाठ्यपुस्तक अभावले प्रभावित भएको छ। विद्यार्थी चिन्तित छन्। समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलवाड गरेको विद्यार्थीको आरोप छ।...

अश्लिल भिडियो देखाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ। दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका

विद्यार्थी आन्दोलन विघटन गर्नुपर्छ भनेर बहस चलाउनेहरू मण्डले हुन्-रन्जित तामाङ

अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलन विघटन गर्नुपर्छ भन्नेहरू मण्डले भएको आरोप लगाएका छन्।

बानेश्वरमा संयुक्त विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री ओलीको पुतला दहन

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले आज बानेश्वरमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन्। प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप लगाउँदै उनीहरुले प्रधानमन्त्रीको पुतला दहन गरेको बताएका छन्। उनीहरुले प्रतिनिधिसभा विघटनको विरोध समेत गरे। त्यस्तै, वर्तमान…