सरकारविरुद्ध आक्रामक शैलीमा प्रस्तुत हुँदै विपक्षी विद्यार्थी संगठन, आज पनि जलाइयो प्रधानमन्त्रीको पुतला

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले आज पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले मीनभवनमा प्रधानमन्त्री ओलीको पुतला जलाउँदै विरोध प्रदर्शन गरेको हो। बिहीबार विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा पुतला जलाउँदै विरोध जनाएका थिए। प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप संगठनहरुले…

सम्बन्धित सामग्री