स्ववियु र विद्यार्थी संगठनमाथि लाग्यो डिन अपहरणको आरोप

१६ असोज, काठमाडौं । इन्जिनियरिङ शिक्षाको स्नातक तहको अध्ययन शुल्कलाई लिएर इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) र विद्यार्थी संगठनहरुबीच भइरहेको विवादले नयाँ रुप लिएको छ । पुल्चोक क्याम्पसको ६ जना विभागीय प्रमुखहरुले विद्यार्थी संगठनहरुमाथि डिन र सहायक डिनलाई अपहरण गरेर पुरानै शुल्कमा भर्ना लिने भनेर सूचना निकाल्न बाध्य बनाएको आरोप लगाएका छन् । साथै स्ववियुलाई विभागको […]

सम्बन्धित सामग्री

बाँकी क्याम्पसको स्ववियु निर्वाचन ३० चैतमा गर्न विद्यार्थी संगठन सहमत

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यही चैत ३० गते गर्न चार विद्यार्थी संंगठन सहमत भएका छन्। स्ववियु निर्वाचन स्थगित भएका त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा चुनाव गर्न विद्यार्थी संगठन सहमत भएका हुन्।नेपाल विद्यार्थी संघ,अनेरास्ववियू,अखिल (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालाबन्दी र विद्यार्थी संगठनहरूको विभिन्न कारणले चैत ५ गते मतदान हुन नसकेका क्याम्पसहरूमा शान्तिपूर्ण तरिकाले मतदान गर्न सहमति भएको छ।यो समयमा निर्वाचन बिथोल्न नपाइने र तालाबन्दी गर्ने कार्य भए प्रशास

स्ववियु चुनावबारे छलफल गर्न आरआर क्याम्पसले बोलायो विद्यार्थी संगठन

७ चैत, काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)ले विद्यार्थी संघसंगठनहरुलाई तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विद्यार्थी संगठनहरुले गत फागुन २७ गते ताला लगाएको छ । त्रिवि उपकुलपति कार्यालय तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्थगित भएका क्याम्पसहरुको स्ववियु निर्वाचन चैत १२ गते अगाडी आपसी समझदारी कायम गरी […]

स्ववियु निर्वाचन : चार दलनिकट विद्यार्थी संगठनबीच सहकार्य हुने

काठमाडौँ– आगामी चैत्र ५ गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा चार दलनिकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् ।  नेत्रविक्रम  चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), ऋषि कट्टेल नेतृत्वको (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीनिकट विद्यार्थी संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कर्णजित बुढाथोकीनिकट विद्यार्थी […]

स्ववियु निर्वाचनमा चार विद्यार्थी संगठनको गठबन्धन

काठमाडौँ । आगामी स्ववियु निर्वाचनमा चारवटा विद्यार्थी संगठनहरुले गठबन्धन गर्ने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सो निर्णय गरेको हो ।

स्ववियु चुनावको तयारीमा जुटे विद्यार्थी संगठन

३ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरुको गतिविधि बढेको छ । राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्दि्रत गतिविधि देखिन थालेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले घोषणपत्र तयारी र प्रचार-प्रसार समिति बनाइसकेको छ । नेविसंघका […]

स्ववियु निर्वाचन : आन्तरिक तयारीमा जुटे विद्यार्थी संगठन

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकिएपछि यतिखेर विद्यार्थी संगठनका नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्। उनीहरू विद्यार्थी संगठनको भूमिकाबारे अन्तरक्रिया, भेटघाटलगायत कार्यक्रम आयोजना गरिरहेका छन्।पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। त्रिविले पनि २८ पुसमै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ। यो निर्वाच

स्ववियु चुनावका लागि कस्तो तयारी गर्दैछन् विद्यार्थी संगठन ?

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते हुँदैछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ । त्रिविले स्ववियु चुनावको मिति घोषणा गरेसँगै विद्यार्थी संगठनले समेत तयारी थालेका छन् ।

स्ववियु चुनावमा भाग लिन विद्यार्थी संगठन तयार

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा होमिन विद्यार्थी संघ–संगठन तयार देखिएका छन् । त्रिभुवन विश्वविद्यालयका अधिकारीसँग सोमबारको छलफलमा विद्यार्थी संघ–संगठनहरूले आफ्ना केही असहमति रहे पनि यसपटक जुनसुकै हालतमा स्ववियु चुनाव गर्नुपर्ने पक्षमा...

स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत, फागुन २८ मा मिति प्रस्ताव

त्रिभुवन विश्वविद्यालयले साेमबार गरेको छलफलमा सबै विद्यार्थी संगठन निर्धारित समयमा नै स्ववियु निर्वाचन गराउन सहमत भएका हुन् ।

स्ववियु निर्वाचन फागुन २८ मा गर्न विद्यार्थी संगठन सहमत, त्रिवि अनिर्णीत

काठमाडौं : त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्योलमा परेको छ। निर्वाचनको मितिबारे निर्णय गर्न विद्यार्थी संगठनहरूसँग सोमबार बैठक बसे पनि त्रिविले निर्णय लिन सकेन। ‘छलफल भयो, सबै विद्यार्थी संगठन निर्वाचनको लागि एकमत भए। तर त्रिविले गम्भीरतापूर्वक लिएन’, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले थाहाखबरसँग भने, ‘औपचारिक बैठक भनेर बोलाइयो तर अनौपचारिक पनि भएन। माइन्युट पनि लिएर आएनन्।’ उनले विद्यार्थी संगठ