तीन मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै सात विद्यार्थी संगठनले दिए गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएको आरोप लगाउँदै सात विद्यार्थी संगठनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सात विद्यार्थी संगठनहरुले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै काठमाडौँ मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले धम्कीपूर्ण शैलीमा बढी शुल्क असुलेको भन्दै आपत्ति जनाएका हुन्। उनीहरुले ती कलेजका सञ्चालकहरुलाई तत्काल पक्राउ […]