काठमाडौं : संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन्। विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले आज बानेश्वरमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन्।
प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोप लगाउँदै उनीहरुले प्रधानमन्त्रीको पुतला दहन गरेको बताएका छन्। उनीहरुले प्रतिनिधिसभा विघटनको विरोध समेत गरे। त्यस्तै, वर्तमान…