पूर्वयुवराज शाहले विद्यार्थीलाई पेस्तोल देखाएको आरोप

काठमाडौं – पूर्वयुवराज पारस शाहले विद्यार्थी बोकेको बसका चालकलाई ‘पेस्तोल ताकेको’ आरोप लागेको छ । भरतपुरस्थित सनराइज बोर्डिङ्गका विद्यार्थी बोकेको बसका चालकलाई पारसले गत बुधबार पेस्तोल ताकेको नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेश कार्यसमितिका सदस्य अनिल अधिकारीले दाबी गरेका छन् । विद्यार्थी ओरालेर बस मोड्न खोज्दा पारसले पछाडिबाट हर्न बजाएको र ढिला भएपछि गाडिबाट ओर्लिएर […]

सम्बन्धित सामग्री

लाल मोहम्मदको हत्यामा संलग्न बिहारका बब्लुलाई गोली हानी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक बब्लु पासवान पक्राउ परेका छन् । पर्सा प्रहरीले सोमबार राती ४५ वर्षीय बब्लुलाई गोली हानेर नियन्त्रणमा लिएको हो। पेस्तोल र लागू औषधसहित मोटरसाइकलमा नेपाल प्रवेश गरेका बब्लुले आक्रमण गर्न खोज्दा उनलाई गोली हानी प्रतिकार गरिएको पर्सा प्रहरी प्रमुख […]

एमालेको प्रश्न : कमिसनकाे खेलमा जनताको छातीमा छर्रा हान्ने इजाजत कसले दियो?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाए। उनले भने, ‘सरकारले नाइम एमएम पेस्तोल खरिद गर्न लागेको छ, १ हजार १ सय ५० सट गन खरिद गर्दैछ। २५ सय थान अश्रु ग्याँसको गोलीगठ्ठा सरकारले खरिद गर्दैछ। कुनै पनि ग्लोबल टेन्डर नगरीकन, कुनै पनि सुरक्षा

दाङमा रक्सी खाएर स्थानीयलाई तर्साउने ७ जना पक्राउ

काठमाडौं । रक्सी खाएर हतियार देखाउँदै स्थानीयालाई आतङ्कित बनाएको आरोपमा दाङ प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। तुल्सीपुर–३ भ्युडरमा उनिहरुले मादक पदार्थ सेवनपछि पेस्तोल आकारको लाइटर र हतियार देखाउँदै स्थानीयलाई तर्साएको आरोप प्रहरीको छ। पक्राउ पर्नेमा १६ देखि २५ वर्षसम्मका युवा छन्। प्रहरीले उनिहरुको साथबाट एउटा खुँडा, ३ वटा हँसिया र एउटा बन्चरो पनि बरामद […]

स्थानीयलाई आतंकित बनाएको आरोपमा ७ जना पक्राउ

स्थानीयलाई आतंकित बनाएको आरोपमा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३ बाट ७ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेतिर मादक पदार्थ सेवन गरेर पेस्तोल आकारको लाइटर, खुँडा र हँसिया प्रदर्शन गरेर उनीहरुले स्थानीयलाई त्रसित बनाएको आरोप छ ।पक्राउ पर्नेमा तुलसीपुर घर भएका २५ वर्षीय सन्तोष बस्याल, १६ वर्षीय मनोज बि.क, २३ वर्षीय पोषण ओली र १७ वर्षका बिबेक बस्नेत छन् । तुलसीपुर–९ बस्दै आएका २१ वर्षीय अजिल मिया, २१ वर्षका केतु ओली र १८ वर्षीय मोहन बस्नेतलाई समेत पक्राउ गरिएको जि

किन निलम्बनमा परे एसपी पाण्डे ?

सिरहाबाट ९ महिनामा हटाइएका प्रहरी उपरिक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार राती उनलाई निलम्बन गरेका हुन् । पुस १८ मा १ बजे राति पाण्डेले नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवको घरमा गएर ‘गोली हान्छु’ भनेर धम्क्याएको आरोप छ । सभापति यादवले मध्यराति आफ्नो घरमा आएर पाण्डेले पेस्तोल निकालेर घरभित्र पस्न खोजेको तर, ढोका नखोलेर प्रमुख जिल्ला अधिकारीलाई खबर गरेको बताएका छन् ।

प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर प्रहरी परिसरमा दिएको उजुरीमा 'घरमै बसिरहेका बेला सादा पोसाकका प्रहरीले हत्या गरेको' आरोप लगाउँदै घटना छानबिन गर्न माग गरिएको छ। सोमबारको उक्त घटनामा प्रविणसँग दुईवटा पेस्तोल फेला परेको प्रहरीको दाबी…