काठमाडौं : यातायात व्यवसायीहरुले सोमबारदेखि सार्वजनिक बस सञ्चालन गरेका छन्।
सार्वजनिक यातायात केन्द्रीय महासंघअन्तर्गत सञ्चालित १७७ वटै कम्पनीका बसहरु सञ्चालनमा आएको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए। आइतबार परीक्षण सञ्चालन गरिएको र सामबारदेखि सरकारले तोकेबमोजिम जिल्लाभित्रै बसहरु सञ्चालन गरिएको अधिकार...