काठमाडौँ । दसैँमा घर जान बसको टिकट बुकिङका लागि विनीता श्रेष्ठ पराजुली बिहीबार गौशालास्थित टिकट काउन्टर पुगिन् । तर, विराटनगरसम्म जाने टिकट पाइनन् । उनको परिवार अब रिजर्भ बसमा जाने तयारीमा छ । मध्यपुर थिमि कौशलटार बस्ने पराजुलीले भाडाबापत २ हजार ५ सय रुपैयाँ तिर्नुपरेको बताइन् । जबकि सरकारले काठमाडौँ–विराटनगरको सार्वजनिक बस भाडा १ हजार ५ सय ४८ रुपैयाँ […]