प्रत्यक्ष चुनावी मैदानमा डेब्युको तयारी गर्दै युवानेताहरू

आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा युवाहरू अगाडि आउनुपर्ने बहस चलिरहँदा केही युवा पहिलोपटक चुनावी मैदानमा डेब्यु गर्ने तयारीमा छन् ।

सम्बन्धित सामग्री

उपेन्द्र यादव बाराबाट चुनाव लड्ने तयारी गरेपछि सिके राउत पुगे कलैया

काठमाडौं, ८ चैत्र । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके राउत बारा पुगेका छन् । बैशाख १० गते हुने बारा २ को उपनिर्वाचन नजिकिएसँगै राउत आज त्यहाँ पुगेका हुन् । सो क्षेत्रमा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिँदैछन् । यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउतले यादवलाई पराजित गरेका […]

सुदूरपश्चिममा ३४ दल चुनावी मैदानमा, कहिले आउँछ नतिजा ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा आइतबार अर्थात् भोलि ४ गते  हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगभग सकिएको छ।प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी पनि सबै क्षेत्रमा पुगेका छन्।आमनिर्वाचनका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ सिटका लागि निर्वाचन भइरहेको छ।९ वटै जिल्लामा १६ लाख ५८ हजार चार जना मतदाता रहेकोमा ८ लाख १५

‘राजेन्द्र लिङ्देनलाई कहिलेसम्म भोट दिइरहने भनेर एमालेलाई नै सोध्नुस्’

काठमाडौं : आसन्न चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै १४३ स्थानमा उम्मेदवारी दिएको छ। यसमध्ये तीन जना नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा छन्।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३,महामन्त्री डा.धवलशमशेर राणा बाँके-२ र रूपन्देही-३ मा नेता दिपक बोहराले एमालेको समर्थनमा उम्मेदवारी दिएका छन्।अरु सबै तालमेलबिना चुनावी मैदानमा छन्। राप्रपाको चुनावी तयारी,एमालेसँगको आंशिक तालमेलको अर्थ लगायत विषयमा थाहाखबरले राप्रपाका अध्यक्ष

प्रमुख तीन पार्टीबाट क–कसको छ चुनावी मैदानमा ‘डेब्यू’को तयारी ?

प्रमुख राजनीतिक दलका युवा नेताहरु आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जबरजस्त उपस्थिति जनाउने तयारीमा छन् । राजनीतिमा युवा पुस्ताको आकर्षण बढ्दै गएको समयमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका युवा नेताहरु संघीय संसदमा इन्ट्री मार्न चुनावी मैदानमा उत्रिने गृहकार्यमा देखिन्छन् ।काँग्रेस, एमाले र माओवादीबाट कयौँ युवा नेता प्रत्यक्ष चुनावी मैदानमा डेब्युको तयारीमा छन् । उनीहरु टिकटका लागि लबिङका साथै निर्वाचन क्षेत्रमा चुनावी माहोल बनाउन खटिसकेका छन् ।काँग्रेसबाट

कोमल ओलीदेखि रेखा थापासम्मलाई लाग्यो चुनाव, यस्तो छ कलाकर्मीको निर्वाचन तयारी

आगामी ४ मङ्सिरमा प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुने भएसँगै राजनीतिक दलहरू मात्र होइन, कलाकर्मीलाई पनि चुनावी चटारोले छोएको छ । २०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि कलाकर्मी विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारको रुपमा समेत चुनावी मैदानमा आउने तम्तयारीमा छन् ।आगामी ४ मङ्सिरको चुनावका लागि को, कहाँबाट उम्मेदवारको लागि कसरतमा छन् त ?  कोमल ओली लोकप्रिय गायिका रहेकी कोमल ओली यतिबेला दाङमा छिन् । दाङको ३ नम्बर क्षेत्

रवि लामिछानेले छाडे ग्यालेक्सी टिभी, राजनीतिमा लाग्ने तयारी

काठमाडौँ- चर्चित सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट राजीनामा दिएका छन्। उनी निकट एकले उनी राजनीतिमा प्रवेश गर्न टेलिभिजनबाट राजीनामा दिएको बताए। लामिछानेले काठमाडौँको कुनै क्षेत्रबाट आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने तयारी गरेको बताइएको छ।  उनी कुनै दलबाट या स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा जाने भन्ने टुङ्गो लाई नसकेको बताइएको छ।

आज राष्ट्रिय सभा निर्वाचन : ९ दल चुनावी मैदानमा, १९ जना निर्वाचित हुँदै

१९ सदस्य चयनका लागि बुधबार राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । त्यसका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।  मुलुकका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधवार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । आगामी फागुन २० गते नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र ने...

डडेल्धुरा एमाले नेतृत्वमा ओझा र साउद चुनावी मैदानमा

डडेल्धुरा : नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत डडेल्धुरामा नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि चुनाव हुने भएको छ। शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो।तर, शनिबार दिनभर सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेन। वर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपिन)ले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।यसैगरी, एक उपाध्यक्ष पदका लागि ४ जनाको उमेदवारी परेको छ। उपाध्यक्षमा केशव बोहरा, खडकबहादुर बोहरा, धनबहादुर धामी (विवे

काँग्रेस सुदूरपश्चिममा मतगणनाको अन्तिम तयारी

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । सो अधिवेशनमा कुल १ हजार २६ मत मध्ये १ हजार तीन मत खसेको नेपाली काँग्रेसका जिल्ला सदस्य केशव मिश्रले रातोपाटीलाई जानकारी दिए । २३ जना भने अनुपस्थित रहेको उनले बताए । केहीबेरमा कैलाली काँग्रेस पार्टी कार्यालयमा मतगणना गर्ने तयारी भइरहेको उनले बताए । अहिले मुचुल्का तयार गरिँदै छ । मतगणना राति ११ बजेदेखि सुरु हुनेछ । प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष चुनावी मैदानमा छन । संस्थापन पक्षबाट सभापतिमा