काँग्रेस सुदूरपश्चिममा मतगणनाको अन्तिम तयारी

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । सो अधिवेशनमा कुल १ हजार २६ मत मध्ये १ हजार तीन मत खसेको नेपाली काँग्रेसका जिल्ला सदस्य केशव मिश्रले रातोपाटीलाई जानकारी दिए । २३ जना भने अनुपस्थित रहेको उनले बताए । केहीबेरमा कैलाली काँग्रेस पार्टी कार्यालयमा मतगणना गर्ने तयारी भइरहेको उनले बताए । अहिले मुचुल्का तयार गरिँदै छ । मतगणना राति ११ बजेदेखि सुरु हुनेछ । प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष चुनावी मैदानमा छन । संस्थापन पक्षबाट सभापतिमा

सम्बन्धित सामग्री

जुगल हिमाल आरोहणका लागि अन्तिम तयारी

सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोहणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ । आरोहण टोलीमा सात कोरियन र तीन नेपाली रहनेछन् । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको …

आठौँ चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरणमा

चन्द्रौटा : चन्द्रौटामा हुन लागेको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग वाणिज्य संघ चन्द्रौटाको आयोजनामा पुस १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको हो।शिवराज नगरपालिकालाई औद्योगिक र व्यापारिक नगर क्षेत्रको रूपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरूको जगेर्ना गर्ने मुख्य उद्देश्यले आयोजित महोत्सवमा स्थानीय उत्पादन र बजारलाई प्रमुख ग्राह्यता दिने आयोजकले जनाएको छ। बुधवार पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम

नेपालले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटको अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपाल दुई सातापछि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जाने बताएका छन् । १० टोली सहभागी विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ […] The post नेपालले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्ने first appeared on Hamro Khelkud.

कपिलवस्तुमा निर्वाचनको तयारी अन्तिम चरणमा

जिल्लामा मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

शुभकामना गोल्डकपको तयारी अन्तिम चरणमा

पोखरा (हाम्रो खेलकुद) – शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज […]

मकवानपुर गोल्डकपको तयारी अन्तिम चरणमा

१६ जेठ, हेटौंडा । हेटौंडामा १९ जेठदेखि स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको आयोजक मकवानपुर फुटवल संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् । हेटौंडा-५ स्थित […]

कैलालीमा निर्वाचनको तयारी अन्तिम चरणमा

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले  निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । “कर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ,” उनले भने, “मतदान केन्द्र (बुथ) निर्माणको कामसमेत सुरु गर्न लागिएको छ ।”मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीलाई नियुक्ति पत्र दिई मतपत्र, मत पेटिकालगायत  निर्वा

जनगणनाको तयारी अन्तिम चरणमा

काठमाडौं, कात्तिक १४ । राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनामा घरघर खटिने गणकका लागि अन्तिम चरणको तालिम सुरु भएको हो । ७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले गणकका लागि अन्तिम चरणको तालिम शुरु गरेको विभागले जनाएको छ । देशभर जनगणना कात्तिक २५ बाट शुरु हुनेछ । जनगणनाको […]

साफको अन्तिम तयारी कतारमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अर्काे महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि अन्तिम तयारी कतारको दोहामा गर्ने भएको छ । १५ असोजबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली २५ भदौमा कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । त्यहाँबाट टोली ११ असोजमा माल्दिभ्स जानेछ । आयोजक समेत रहेको साविक […] The post साफको अन्तिम तयारी कतारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

त्रिदेशीय प्रतियोगिता तयारी अन्तिम चरणमा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय आमन्त्रित फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतियोगिता आगामी मंगलबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदै छ । प्रतियोगितामा नेपालसहित बंगलादेश र...