आगामी ४ मङ्सिरमा प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुने भएसँगै राजनीतिक दलहरू मात्र होइन, कलाकर्मीलाई पनि चुनावी चटारोले छोएको छ । २०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि कलाकर्मी विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारको रुपमा समेत चुनावी मैदानमा आउने तम्तयारीमा छन् ।आगामी ४ मङ्सिरको चुनावका लागि को, कहाँबाट उम्मेदवारको लागि कसरतमा छन् त ? कोमल ओली लोकप्रिय गायिका रहेकी कोमल ओली यतिबेला दाङमा छिन् । दाङको ३ नम्बर क्षेत्