उत्तर प्रदेशको राजनीति: पहिला ‘कब्रिस्थान’ र अहिले ‘अब्बाजान’को नारा लिएर चुनावी मैदानमा उत्रदै दलहरु

८ असोज, काठमाडौं । उत्तर प्रदेशमा आउँदो फेब्रुअरीमा हुन गइरहेको विधानसभा चुनावका लागि तयारी जारी छ । विद्यमान राजनीतिक अवस्था हेर्दा चुनावपूर्व ठूला दलबीच गठबन्धन हुने कुनै छनक देखिन्न । यस्तो अवस्थामा, बुहकोणीय प्रतिस्पर्धा हुने लगभग निश्चित जस्तै छ । समाजवादी पार्टीले केही ‘साना दल’सँग मिलेर गठबन्धन बनाउने संकेत गरिसकेको छ र राष्ट्रिय लोक दलसँग […]

सम्बन्धित सामग्री

३१ वर्षपछि विरोध खतिवडाको लज्जास्पद हार

हेटौंडा : आफूले स्थापित गरेको घरमा आफैले सिकाएको मान्छेसँग पराजित हुँदा कस्तो अनुभव हुन्छ ? यो कुरा अहिले विरोध खतिवडाले अनुभव गरिरहेका होलान्।मकवानपुरमा नेकपा एमालेलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका खतिवडा एमालेमा आफैँले राजनीति सिकाएका व्यक्तिसँग पराजित भएका छन्। पाँचौं जितका लागि चुनावी मैदानमा होमिएका नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडालाई उनकै चेला महेश बर्तौलाले पराजित गरेका हुन्।हुनत राजनीतिमा जे पनि सम्भव छ तर मकवानपुरमा आफैले सांगठनिक गरेको एमाले र आफ्नै चेला

दैलेख १ मा कसको पल्ला भारी ?

दैलेख–१ को चुनाव रोचक देखिएको छ । ३० वर्षअघि एमालेबाट राजनीति थालेका दुईजनाबीच नै प्रतिस्पर्धा हुने भएको छ, जुन अहिले छुट्टाछुट्टै दलमा छन् । एमालेले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई चुनावी मैदानमा...

बागलुङमा चित्रबहादुर र देवेन्द्रलाई सूर्य र मन्जु चुनौती

बागलुङ, कात्तिक २० । राजनीति गर्नेहरू कतिबेला मित्र र कतिबेला बैरी बन्दछन् लख काट्नै गाह्रो पर्दछ। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक आर्कोलाई सघाएकाहरू अहिले निर्वाचनमा हराउन भिन्न शक्तिसँग मोर्चा कसेर चुनावी मैदानमा छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले आफ्नै बाटोमा हिँडिरहेका छन्। यस्तो अवस्थाको सिर्जना यो निर्वाचनले गरिदिएको छ। त्यसैको अर्को […]

बागलुङमा चित्रबहादुर र देवेन्द्रलाई सूर्य र मन्जु चुनौती

राजनीति गर्नेहरू कतिबेला मित्र र कतिबेला बैरी बन्दछन् लख काट्नै गाह्रो पर्दछ। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक आर्काेलाई सघाएकाहरू अहिले निर्वाचनमा हराउन भिन्न शक्तिसँग मोर्चा कसेर चुनावी मैदानमा छन्।...

पुराना आश्वासन नेतालाई घाँडो

एमाले उपाध्यक्ष वामदेव गौतम ३० वर्षअघिदेखि बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा राजनीति गरिरहेका नेतामध्ये पर्छन् । राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली मानिने गौतम २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. १ मा उपाध्यक्ष गौतमकोे उम्मेदवारी अहिले छैटौं पटक हो ।