सुदूरपश्चिममा ३४ दल चुनावी मैदानमा, कहिले आउँछ नतिजा ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा आइतबार अर्थात् भोलि ४ गते  हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी लगभग सकिएको छ।प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी पनि सबै क्षेत्रमा पुगेका छन्।आमनिर्वाचनका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ सिटका लागि निर्वाचन भइरहेको छ।९ वटै जिल्लामा १६ लाख ५८ हजार चार जना मतदाता रहेकोमा ८ लाख १५

सम्बन्धित सामग्री

सरकार बनाउन देउवा र प्रचण्डबीच छलफल

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा अन्तिम चरणतिर आइपुग्दा आगामी सरकार कुनै एक दलको मात्रै नबन्ने निश्चित भएको छ । यस्तो अवस्था निम्तिएसँगै ठुला राजनीतिक दलहरूले सरकार गठनमा चासो देखाउन थालेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपरिणामअनुसार सहज रूपमा सरकार गठन नहुने परिस्थिति बनेको बताइसकेका छन् । बहुमतको लक्ष्यसहित कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावी तालमेल गरे पनि त्यो असफल हुन पुगेको छ ।एमाले पनि १५० सिटको लक्ष्यसहित चुनावी मैदानमा गएको थियो । एमालेका लागि पनि त्य

‘मत ट्रान्सफर’ नहुँदा सत्तागठबन्धनभित्र असन्तुष्टि

संविधानको रक्षा, स्थिरता र समृद्धिलाई मुख्य नारा बनाई सुविधाजनक बहुमत हासिल गर्ने लक्ष्य लिई चुनावी मैदानमा उत्रेको सत्तागठबन्धनले अहिलेसम्मको मतपरिणाम हेर्दा बहुमत ल्याउने निश्चित भइसकेको छैन ।  अपेक्षाकृत नतिजा नआएको विषयलाई...

चुनावी मैदानमा ४ पूर्वप्रधानमन्त्री : कसको अवस्था के छ ?

देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । मंगलबारसम्म प्रतिनिधिसभातर्फ ४ क्षेत्रको नतिजा आइसकेको छ । जसमध्ये कांग्रेसले ३ ठाउँमा जित हात पारेको छ भने एमालेले १ ठाउँमा जित हात पारेको छ । त्यस्तै प्रदेशसभातर्फ कांग्रेसले ४ र एमालेले १ ठाउँमा जित हात पारेको छ ।

ब्याटलग्राउन्ड सुनसरी–३ : विजय गच्छदार भन्छन्, ‘म ज्यूँदै छु’

प्रतिनिधिसभा अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा परम्परागत प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरी चुनावी मैदानमा छिन् । यी दुईले चुनावी आपसमा चुनावी प्रतिस्पर्धा गरेको यो तेस्रो पटक हो ।तर, यसअघि ६ वटा निर्वाचनमा जित हासिल गरिसकेका गच्छदारलाई यस पटक रोक्न चौधरीले जोड गरिरहेकी छन् । आसन्न निर्वाचनको नतिजा जस्तो आए पनि यो निर्वाचनले उनीहरूको राजनीतिक जीवनमा अर्को रेकर्ड बनाउने पक्का छ ।सुनसरीको ३

संखुवासभामा तेस्रो भिडन्तमा गौतम र खड्का

१४ कात्तिक, संखुवासभा । दीपक खड्का र राजेन्द्र गौतम संखुवासभाका मतदाताका लागि नयाँ अनुहार हैनन् । तेस्रो पटक आमनेसामने हुन लागेका यी दुईसँगै संखुवासभाबाट यो पटक प्रतिनिधि सभाका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा १० जना राजनीतिक दलका र २ जना स्वतन्त्र छन् । विगतको चुनावको नतिजा र स्थानीय तह चुनावमा पाएको […]

पर्वतमा फेरि दोहोरिने गिरीको दाउ, हारको बदला लिने जोशीको योजना

जोशी र गिरीले २०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो र गिरीले चुनाव जितेका थिए, जोशीको विजययात्रा रोकिएको थियो ।

निर्वाचनदेखि नतिजासम्म देखिएका रोचक दृश्यहरू

काठमाडौं : गत वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन भयो। शुक्रबार बिहान सात बजेदेखि भएको मतदानमा देशभरबाट करिब 'झन्डै ६४ प्रतिशत मत खसेको थियो।निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए भने करिब ५५ हजार ६९८ महिलासहित कुल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा थिए। निर्वाचनमा सुरक्षार्थ करिब २ लाख ६० हजार सुरक्षाकर्मी र  ३ लाखको हाराहारीमा कर्मचारी खटिएका थिए।निर्वाचनपश्चात् सुरु भएको मतगणना १२ औँ दिनदेखि जारी छ। अझै केही स्थानको अन्तिम नतिजा आइसकेको छैन

विजयी भएपछि रेनु दाहालले भनिन्– सोचेको भन्दा राम्रो नतिजा आयो

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले सोचेको भन्दा पनि राम्रो नतिजाका साथ विजय हाँसिल भएको प्रतिक्रिया दिएकी छन् । विजयी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै दाहालले आफ्नो अनुमान ३ देखि अधिकतम ७ हजारसम्मको मतान्तरसहित विजयी हुने भएपनि त्यो भन्दा बढी मतान्तरसहित विजयी हुनु भनेको जनताको माया र विश्वासको कारण भएको बताइन् । उनले आफूलाई विजयी गराउने भरतपुरका सबै मतदाताप्रति धन्यवाद प्रकट गरिन् । ‘दोस्रो कार्यकालका लागि चुनावी मैदानमा होमिँदा आम मतदाताको साथ। सहयोग, माया र हौसल

खुला महिला केन्द्रीय सदस्य : १०० मत गणना हुँदा पुष्पा भुसालको ६० मत (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेस खुला महिला ९ जना केन्द्रीय सदस्यको मत गणना जारी छ । आइतबार साँझ शुरु भएको मत गणनाको पहिलो नतिजा सावर्जनिक गरिएको । १०० मत गणना हुँदा पुष्पा भुसालले सबैभन्दा धेरै ६० मत पाएकी छन् । ९ सिटका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । १०० मत गणना हुँदा २ जना उम्मेदवारले […]

कांग्रेस महामन्त्री पदको मतगणनाः तीन स्थानमा गणना, चार घण्टामा नतिजा

काठमाडौंः नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ। पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेबाट मतगणना सुरु भएको हो। महामन्त्रीमा दुई पदका लागि ६ जना चुनावी मैदानमा छन्।  अहिले तीन स्थानमा गणना भइरहेको छ। चार घण्टामा नतिजा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ। देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल…