चुनावको मुखमा दल बदल्ने होड

चुनावको मुखमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी परिवर्तन गर्ने लहर चलेको छ । कतै उम्मेदवार बन्ने कोसिसमा त कतै उम्मेदवार बन्न सिफारिसमा नपरेका करण नेताहरुले दल बदल्ने गरेका छन् ।पाल्पाको तानसेन नगरपालिकामा दुई कार्यकाल मेयर बनेका एमाले नेता अशोककुमार शाही केही दिनअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । एमालेबाट यो पटक स्थानीय तहको निर्वाचनमा पुनः मेयर दाबी गरेका शाहीले टिकट पाएनन् । यही असन्तुष्टिले उनले एमाले छाडेका छन् ।स्थानीय तहको चुनावको बेलामा माओवादी प्रवेश गरेका रुपन्दे

सम्बन्धित सामग्री

मधेसमा दल अदलबदल तीव्र

चुनावको मिति नजिकिँदै जाँदा दल अदलबदलको क्रम तीव्र भएको छ। खासगरी तराई मधेसमा एउटा दल छाडेर अर्को दलमा प्रवेश गर्ने क्रम तीव्र देखिएको हो।...

चुनावको मुखमा दल अदलबदल तीव्र

आसन्न स्थानीय तह निर्वाचनको मुखमा जिल्लामा दल अदलबदलले तीव्रता पाउने देखिएको छ। आवद्ध दलले उम्मेदवार नबनाउने देखेपछि असन्तुष्टि जनाउँदै अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेको हो।...

चुनावको मुखमा दल बदल्दै उम्मेदवार आकांक्षीहरू

स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारका आकांक्षीहरुले धमाधम दल बदलिरहेका छन्।

प्रधानमन्त्रीलाई ओलीको प्रश्नः चुनावको मुखैमा भारत भ्रमणमा किन गएको?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।...

चुनावको मुखमा दलबदल गर्नु चरम अवसरवादः डा. भट्टराई

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मुखमा दलबदल गर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् । अध्यक्ष भट्टराईले विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भए पनि चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद भएको बताएका हुन् । उनले भने, ‘दल भनेको राज्य र समाजको […]

स्थानीय निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यपालिका स्वीकृत गरेको आयोगका प्रवक्ता […]

स्थानीय चुनावको लागि आजबाट दल दर्ता खुल्यो

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले जारी गरेको सूचना अनुसार आजबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ । दल दर्ताका लागि […]

एमालेले थाल्यो स्थानीय तहको चुनावको तयारी, सातै प्रदेशमा प्रशिक्षण

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको चुनावको तयारी थालेको छ। आफ्नो दबाबमा चुनावको मिति घोषणा भएको दाबी गर्दै एमालेले चुनावका लागि सातै प्रदेशमा प्रशिक्षण आयोजना गर्न लागेको हो। मंगलबार महासचिव शंखर पोखरेलले पार्टीका तल्ला निकायलाई परिपत्र गर्दै सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने जानकारी दिएका छन्। दुई दिने कार्यक्रमको अध्यक्ष केपी […]

मध्यावधि चुनावको लागि दल दर्ता गर्ने समय साउन १५ गतेसम्म

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभाको मध्यावधि चुनावको लागि दल दर्ता गर्न साउन १५ गतेसम्मको समय दिएको छ । निर्वाचन आयोगले साेमवार (आज) स्वीकृत गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को निर्वाचन कार्यतालिकाअनुसार असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो । सरकारले आउँदाे कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकाे छ । आयोगले चुनावको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।   यस्ताे छ आयाेगकाे विज्ञप्ति– ​