स्थानीय निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यपालिका स्वीकृत गरेको आयोगका प्रवक्ता […]

सम्बन्धित सामग्री

स्थानीय निर्वाचनका लागि कञ्चनपुरमा २३ दल दर्ता

कञ्चनपुर : स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरमा २३ वटा दल दर्ता भएका छन्।स्थानीय तहको निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा २०७८ साल फागुन ५ गतेदेखि फागुन १५ गतेसम्म निर्वाचन कार्यालयमा दल दर्ताका लागि आह्वान गरेअनुरूप दल दर्ता भएका हुन्।जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार दर्ता भएका दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी

स्थानीय निर्वाचनका लागि बझाङमा १२ दल दर्ता

बझाङ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बझाङ जिल्लामा १२ वटा दल दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ वटा दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन्।जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो। आयोगले तोकेको समयमा जिल्लामा रहेका १२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन्।गौतमका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवा

ललितपुरमा स्थानीय निर्वाचनका लागि ३१ दल दर्ता

जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएका हुन् । जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने सूचना अधिकारी शर्माले बताइन् । भनिन्, ‘मतपत्र छाप्न र निर्वाचन प्रकृया सजिलो होस भनेर जिल्लामा पनि दल दर्ता गरिएको हो । आयोगमा पहिले नै दल दर्ता भइसकेको छ ।’निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । यही चैत्र १३

स्थानीय निर्वाचनका लागि ८० वटा दल दर्ता

काठमाडौं, फागुन १६ । स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो । आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० […]

स्थानीय  निर्वाचनका लागि ८० वटा दल दर्ता

स्थानीय निर्वाचन, २०७९ का लागि ८० वटा दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ता गर्न निवेदन आह्वान गरेको थियो ।आयोगको राजनीतिक दल व्यवस्थापन शाखाका अनुसार आइतबार अपराह्न ५ बजेसम्म स्थानीय निर्वाचन, २०७९ मा सहभागी हुन ८० वटा दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगबाट ११० वटा दलले मान्यता प्राप्त गरे पनि स्थानीय निर्वाचन, २०७९ मा भाग लिन ८० दल मात्रै दर्ता भएको जानकारी

१० दलले गरे स्थानीय निर्वाचनका लागि दल दर्ता

काठमाडौं– स्थानीय तहको निर्वाचनका लागि १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले फागुन ५ गते ११ दिनको समय राखेर दल दर्ताको लागि निवेदन पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको थियो। आयोगमा दर्ता भएका जम्मा १०९ वटा दलमध्ये आइतबारसम्म १० वटा दल मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका छन्। आइतबार मात्रै […]

स्थानीय निर्वाचनका लागि दल दर्ता गर्न आव्हान

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आव्हान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बन्धी नियमावली, ०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा दस दिनभित्र दल दर्ता गरिसक्न आव्हान गरेको हो ।

स्थानीय निर्वाचनका लागि आजदेखि दल दर्ता खुला

काठमाडौं : निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि आह्वान गरेको छ।आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आजदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ।आयोगमा हालसम्म १ सय ६ वटा दल दर्ता छन्। आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ता गर्ने आह्वान गरेको हो ।निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने समेत आयोगले जनाएको छ।  दल दर्ताको ल

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान

काठमाडाैं : स्थानीय तहकाे निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ता आह्वान गरेको छ।आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जानकारी दिएकाे छ।दर्ता भएका दलहरूले फेरि निर्वाचनको लागि दर्ता गर्न आयोगले आह्वान गरेको हो। आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन्। आयोगमा दलले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नु पर्ने जनाएकाे छ।यस्तै आव २०७६/७७ मा एकीकरण भई वा गाभिएर नयाँ कायम भएका दलले आव ०७६/७७ को