एमालेले थाल्यो स्थानीय तहको चुनावको तयारी, सातै प्रदेशमा प्रशिक्षण

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको चुनावको तयारी थालेको छ। आफ्नो दबाबमा चुनावको मिति घोषणा भएको दाबी गर्दै एमालेले चुनावका लागि सातै प्रदेशमा प्रशिक्षण आयोजना गर्न लागेको हो। मंगलबार महासचिव शंखर पोखरेलले पार्टीका तल्ला निकायलाई परिपत्र गर्दै सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम हुने जानकारी दिएका छन्। दुई दिने कार्यक्रमको अध्यक्ष केपी […]