प्रधानमन्त्रीलाई ओलीको प्रश्नः चुनावको मुखैमा भारत भ्रमणमा किन गएको?
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।...
काठमाडौँ – रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमण तिर लागेका हुन्। कक्षा १ देखि १२ सम्मका पठनपाठन पूर्णरूपले ठप्प पारेर शुक्रबार १२ गतेदेखि १७ गतेसम्मका लागि भ्रमणमा निस्केको कोटहीमाई […]
काठमाडौं : औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका सेनापति प्रभुराम शर्मा अमेरिका पुगेका छन्। सोमबार अमेरिका पुगेका शर्माले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेका थिए।यसैक्रममा शर्माले अमेरिकामा विभिन्न क्षेत्रको भ्रमण गरेका छन्। विदेश भ्रमणमा रहेका शर्मा सोमबार अमेरिकामा रहेको भर्जिनियामा रहेको नेशनल म्यूजियम अफ द मरिन कर्प्स र मरिन कर्प्स बेसको अवलोकन गरेको नेपाली सेनाले जनाएको छ।सोही क्रममा, प्रधान सेनापति शर्माले मरिन कर्प्स वार फाइटिङ ल
१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द् मोदीसँग भेटवार्ता […]
पर्साको पकाहामैनपुर गाउँपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय बन्द गरेर भ्रमणमा गएको पाइएको छ । चाडपर्व बिदा सकिएर भर्खर विद्यालय खुलेको छ । तर, शिक्षकहरु विद्यालयमा पढाउनु भन्दा भ्रमणतिर लागेका...