स्थानीय चुनावको लागि आजबाट दल दर्ता खुल्यो

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले जारी गरेको सूचना अनुसार आजबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ । दल दर्ताका लागि […]

सम्बन्धित सामग्री

स्थानीय निर्वाचनको लागि आयोगमा नयाँ ६ पार्टी दर्ता

काठमाडौं, १० फागुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि ६ वटा नयाँ पार्टी दर्ता भएका छन् । स्थानीय चुनावको लागि आयोगले गत फागुन ५ गतेदेखि दल दर्ता सुरु गरेकोमा हालसम्म नयाँ ६ वटा दल दर्ता भएको जनाएको छ । निर्वाचन आयोगको अनुसार जनता प्रगतिशिल पार्टी, सामाजिक एकता पार्टी, नागरिक उन्मुक्ति पार्टी, […]

चुनावका लागि के के हुँदैछ ?

काठमाडौं, २६ माघ । निर्वाचन आयोगले स्थानीय चुनावको तयारीलाई गति दिएको छ । ३० वैशाखमा चुनाव हुने तय भएपछि आयोगले २ वैशाखमा उम्मेदवारी दर्ताको तयारी गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि ६ चैत्रमा खुलाउने बुझिएको छ । निर्वाचन आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ […]

वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । ‘यो सम्भावित खाका हो, फेरबदल हुन सक्छ,’ एक आयुक्तले भने ।