प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निवेदकको बहस सकियो, मङ्गलवारदेखि 'एमिकस क्युरी' ले राय पेस गर्ने

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि निवेदकका तर्फबाट बहस सकिएको छ । साेमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराईलगायतले प्रतिनिधि सभा विघटनको विरोध र संसद् पुनर्स्थापनाको पक्षमा बहस गरेसँगै निवेदकका पक्षबाट बहस सकिएको छ । साेमवारकाे बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताउनुभयो । थापाले प्रधानमन्त्रीले संसद्लाई नोकर सम्झिएको आरोप लगाउँदै प्रतिनिधि सभा विघटनको अधिकार कुनै ...

सम्बन्धित सामग्री

प्रतिनिधि सभा विघटन : रिट निवेदकतर्फका कानून व्यवसायीको बहस आज सकिने

१३ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानून व्यवसायीको बहस आज सकिँदैछ । संवैधानिक इजलासले निवेदकतर्फका कानून व्यवसायीका लागि बहस गर्न तोकेको १२ घण्टामध्ये अब दुई घण्टा ३५ मिनेट बाँकी छ । निवेदकतर्फका कानुन व्यवसायीले प्रत्युत्तर बहसका लागि भने थप ३ घण्टा समय पाउनेछन् । निवेदकतर्फका कानुन व्यवसायीको बहस सकिएपछि सरकार पक्षका […]

प्रतिनिधि सभा विघटनविरुद्ध ५ अधिवक्ताको बहस– कसले के भने ?

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारदेखि सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार दिउसो पौने १ बजेसम्म ५ जना अधिवक्ताले बहस गरेका छन् ।  निवेदन मध्येका अधिवक्ता सन्तोष भण्डारीले सन्तोष भण्डारीले प्रतिनिधि सभा विघटन गर्दा प्रधानमन्त्रीले प्रक्रिया पूरा नगरेको जिकिर गरे । विघटनमा प्रक्रिया पूरा गरेको नदेखिएकोले संसद पुनःस्थापना गर्न उनले माग गरे ।  अधिवक्ता सुजन नेपालले धारा ७६ (३) को प्रधानमन्त्रीले बिस्वा...

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सरकारी वकिलको बहस सकियो

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि सरकारी वकिलकाे तर्फबाट बहस सकिएको छ । बिहीवारकाे बहसको पहिलो एक घण्टा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सरकारी वकिललाई समय दिनुभएको थियो । बहसका क्रममा प्रधानमन्त्रीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीलाई संविधानले राजा र राणा प्रधानमन्त्रीलाई जत्तिकै अधिकार दिएकाले प्रतिनिधि सभा विघटन संविधानसम्मत नै रहेको जिकिर गर्नुभएको छ । उहाँले प्रतिनिधि सभा विघटनको विरुद्धमा परेको रिट नै खारेजीको माग गर्नुभएको छ । यस्तै अर्का वकिल धर्मराज रेग्मीले प्र...

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको बहस अन्तिमतिर

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि बुधवार पनि सरकारी पक्षका वकिलहरूले बहस गरेका छन् । गएकाे माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस सुरु भएकोमा १९ गतेदेखि प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सरकारको पक्षबाट वकिलले बहस गरिरहेका छन् । प्रतिनिधि सभा विघटनको पक्षको बहस अन्तिम चरणमा पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीवार एक घण्टामा बहस सक्न आग्रह गर्नुभएको छ । बुधवार १५ जना वकिलले बहस गरेका थिए । बहसमा वकिलहरूको नयाँ कुरा नआएपछि बुधवार केही वकिललाई दुई मिनेट मात्रै बहसको समय ...

प्रतिनिधि सभा विघटन मुद्दा : ‘याे हप्ताभित्र सबै बहस सक्नुपर्छ’– प्रधानन्यायाधीश

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइमा क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सबै बहस यसै हप्ताभित्र सक्ने गरी समय व्यवस्थापन गर्न कानुन व्यवसायीको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्रीका तर्फबाट गर्न बहस सुरु गर्नुभएका बडाललाई आइतवार आधा घण्टा समय दिँदै प्रधानन्यायाधीश राणाले यस ध्यानाकर्षण गराउनुभएको हो ।  अधिवक्ता बडालले अलि बढी लामो समय दिन माग गरेपछि प्रधानन्यायाधीश राणाले एक हप्ताभित्र सबैका बहस सक्नुपर्ने भएकाले छोट्याउन आग्रह गर्दै भन्नुभयो, समय २० मिनेट लिनुस्, ल आधा घण्ट...

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गर्न तोकियो समय, अब बढीमा १५ मिनेट

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा बहस गर्ने कानून व्यवसायीका लागि समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बढीमा १५ मिनेट मात्र बहस गर्न पाउने गरी समय तोकिएको बुधवार जानकारी गराएका छन् । प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा केही वरिष्ठ अधिवक्ताले घण्टौं बहस गरेका थिए ।  बुधवार दशौं दिनको सुनुवाइ सकिँदै गर्दा प्रधानन्यायाधीश जबराले बहस छोट्ट्याउन अधिवक्ताहरूलाई आग्रह गरेका हुन् ।  बुधवार नै न्यायाधीश सपना प्रधान मल्लले यो मुद्दा कति लम्ब्याउने भन्दै रिट निवेद...

प्रतिनिधि सभा विघटन मुद्दामा आज पनि बहस जारी

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ।

प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा बहस सुरु

प्रतिनिधि सभा विघटन बिरुद्धको रिटमा बहस सुरु भएको छ । आजको बहसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्ने भएका छन् । संवैधानिक इजलासमा रहेको यो रिटलाई बृहत् पूर्ण इजलासमा सार्न १२ जना निवेदकहरुले निवेदन दिएका थिए । तर, अहिलेसम्म उनीहरुको निवेदनको सुनुवाइ हुन सकेको छैन ।प्रतिनिधि सभा विघटन बिरुद्ध अधिवक्ता सन्तोष भण्डारीले संवैधानिक इजलास र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु कञ्नकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओली, शालिकराम सापकोटा, समृत