म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लियो

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको फेरि शीर्ष स्थानमा फर्किएको छ। लिग अन्तर्गत बुधबार राति भएको खेलमा ब्राइटनमाथि ३–० को जित दर्ता गरेको म्यानचेस्टर सिटी लिभरपुललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि ५३ औँ मिनेटमा रियाद महरेज, ६५ औँ मिनेटमा फिल फोडिन र ८२ औँ मिनेटमा बेर्नार्डो […]

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटी र आर्सनलको गोलरहित बराबरी, लिभरपुल शीर्ष स्थानमा

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत यस सिजनका दुई दावेदार टोली म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । धेरै नै प्रत्याशा सहित हेरिएको खेलमा दुवै टोलीले सोचेअनुरुप खेल पस्कन सकेनन् । दुवै टोलीले स्पष्ट मौकाहरु सिर्जना गर्न पनि सकेनन् […] The post म्यानचेस्टर सिटी र आर्सनलको गोलरहित बराबरी, लिभरपुल शीर्ष स्थानमा first appeared on हाम्रो खेलकुद.

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा सिटीले नवप्रवेशी फुलह्याममाथि २–१ को जित निकाल्दै पुनः आर्सनललाई पछि पारेको हो।घरेलु मैदानमा पहिलो हाफमा नै १० खेलाडीमा समेटिएको सिटीले इन्जुरी समयमा पेनाल्टीमार्फत निर्णायक  गोल गर्दै जित निश्चित गर्‍यो। खेलमा १७ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको २८ औँ मिनेटमा आन्द्रेस पेरीराले पेनाल्टीबाट गोल गर्दै फुलह्याम लाई १–१ गोलको बरा

लेस्टरलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा पुग्यो

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । आज भएको खेलमा लेस्टर सिटीलाई १–० गोलले हराउँदै सिटी १२ खेलमा २९ अङ्क जोडेर शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानको आर्सनलको २८ अंक छ । आज सिटीलाई जिताउन ४९ औँ मिनेटमा केभिन डि ब्रुएइनले गोल गरे । लेस्टर ११ अङ्कसहित १७ औँ स्थानमा छ ।

आर्सनललाई पछि पार्दै म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाण्डाै - म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई ४–० गोलले हराउँदै सिटी आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । सिटीलाई जिताउन क्यानसेलो, फोडेन, महरेज र हालाण्डले गोल गरे । जितसँगै सिटीको २३ अङ्क भएको छ । दोस्रो स्थानको आर्सनलको २१ अङ्क छ । गएराति नै भएको खेलमा चेल्सीले उल्भ्सलाई ३– गोलले हरायो । चेल्सी १६ अङ्कसहित चौथो स्थानमा पुगेको छ । यस्तै, ह्यारी केनको गोलमा ब्राइटनलाई हराएको टोटनह्याम तेस्रो स्थानमा क...

म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। शनिबार साँझ भएको खेलमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले निरन्तर गोल यात्रा जारी राखेपछि सिटीले १० खेलाडीमा समेटिएको वल्भेसमाथि ३-० को जित निकाल्यो।सिटीले वल्भेसको घरेलु मैदानमा पहिलो मिनेटमै अग्रता लिएको थियो। ज्याक गार्लिसले केभिन डि ब्रुयनेको पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए लगत्तै हालान्डले अग्रता दोब्बर बनाएका थिए। उनले १६ औं मिनेटमा प्रिमियर लिगमा आफ्नो ११ औं गोल गरे। जारी सिजन हालान्डले ९ खेलबाट १४ गोल पुर्&zw

उल्भ्सलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितमा साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो। सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एर्लिङ हालाण्ड र फिल फोडेनले एक एक गोल गरे । खेलको पहिलो मिनेटमै ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए […]

म्यानचेस्टर सिटी शीर्ष स्थानमा, लिभरपुल एक अंकले पछि

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि पाँचौँ मिनेटमा केविन डी ब्रूयना र २५ औँ मिनेटमा इल्केयी गुण्डोगानले गोल गरेका हुन् । दुवै गोलका लागि रहीम स्ट्रर्लिङले सहयोग गरेका हुन् […]

म्यानचेस्टर सिटी शीर्ष स्थानमा, चेल्सी पराजित

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वाट्फोर्डमाथि ३–१ को जित दर्ता गर्दै सिटी शीर्ष स्थानमा पुगेको हो । अवे मैदानमा भएको खेलमा सिटीका लागि चौथो मिनेटमा रहीम स्ट्रर्लिङ तथा ३१ र ६३ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेका हुन् । वाट्फोर्डका लागि ७४ औँ […]

प्रिमियर लिग : शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । वुल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । वुल्भ्सका लिन्डेरले आत्मघाती गोल गरेपछि सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । ६१ औं मिनेटमा कोनर कोडीले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याएका थिए । ८० औं मिनेटमा ग्याब्रियल जेससले गोल गरेपछि सिटी २-१ गाेलले अघि बढेको थियो । ९० औं मिनेटमा रियाद मेहरेजले गोल थपेका थिए भने अतिरिक्त समयको तेस्रो मिनेटमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४-१...