म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा वाट्फोर्डमाथि ३–१ को जित दर्ता गर्दै सिटी शीर्ष स्थानमा पुगेको हो । अवे मैदानमा भएको खेलमा सिटीका लागि चौथो मिनेटमा रहीम स्ट्रर्लिङ तथा ३१ र ६३ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेका हुन् । वाट्फोर्डका लागि ७४ औँ […]