म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा : आर्सनलसँग चेल्सी पराजित

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा सिटीले ब्राइटनलाई ३–० गोलले हराएको हो । घरेलु मैदानमा सिटीका रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक/एक गोल गरे । जितसँगै सिटीको ३२ खेलमा ७७ अंक भएको छ । सिटी दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा १ अंकले अघि छ । ब्राइटन ४० अंकका साथ दशौँ स्थानमा छ । अर्को खेलमा आर्सनलले चेल्सीलाई ४–२ गोलले हराएको छ । चेल्सी घरेलु मैदान स्र्टमफोडमा पराजित भएको हो । आर्सनलका एडी एनकेतिहले दुई तथा स्मिथ रोव र बुकाया साकोले...

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटी पराजित

काठमाडौं, कात्तिक २७ । जारी इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी पराजित भएको छन् । सिटी घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भएको हो। ब्रेन्टफोर्डको जितमा इभान टोनीले दुबै गोल गरेका थिए । यस अघि फिल फोडेनले सिटीका लागि बराबरी गोल गरेपनि ब्रेन्टफोर्डलाई रोक्न सकेन । जितसँगै ब्रेन्टफोर्डले १५ खेलमा […]

उल्भ्सलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितमा साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई ३–० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो। सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एर्लिङ हालाण्ड र फिल फोडेनले एक एक गोल गरे । खेलको पहिलो मिनेटमै ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए […]

बराबरीमा रोकिए म्यानचेस्टर सिटी र लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेका दुई क्लब म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलसँग २–२ को खेलेको हो । सिटीका लागि केविन डी ब्रूयना र गाब्रिएल सिसजले गोल गरेका हुन् । लिभरपुलका लागि जोता र मानेले गोल गरे । खेलपछि […]

म्यानचेस्टर सिटी र टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी र टोटनह्याम विजयी भएका छन् । सिटीले अवे मैदानमा भएको खेलमा एभर्टनलाई १–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा ८२ औँ मिनेटमा फिल फोडिनले गरेको गोल नै निर्णायक बन्यो । अर्को खेलमा टोटनह्यामले लीड्स युनाइटेडलाई ४–० ले परजित गरेको छ […]

म्यानचेस्टर सिटी टोटनह्यामसँग स्तब्ध

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामले म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ३–२ ले पराजित गरेको हो । टोटनह्यामको जितमा ह्यारी केनले दुई गोल गरे । उनले ५९ औँ मिनेट र इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै टोटनह्यामका लागि चौथो मिनेटमा नै […]

शीर्षस्थानको म्यानचेस्टर सिटीलाई महत्वपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि १६ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा फिल फोडिनले गोल गरेका हुन् । सोही गोल नै म्यानचेस्टर सिटीको जितका लागि निर्णायक बन्यो […]

शीर्ष स्थानको म्यानचेस्टर सिटीको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ। अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई ४–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि रुबेन डियाज, क्यान्सेलो, रियाद महरेज र रहीम स्ट्रर्लिङले गोल गरेका हुन्। म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लगातार आठौँ जित दर्ता गरेको हो । […]

म्यानचेस्टर सिटी विजयी, लिभरपुल बराबरीमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा म्यानचेस्टर सिटीले जित दर्ता गर्दा लिभरपुल र ब्रेन्टफोर्डले बराबरी खेलेका छन् । म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितका लागि ५३ औँ मिनेटमा गाब्रिएल जिससले गरेको गोल नै निर्णायक बन्यो । जितपछि दोस्रो स्थानको सिटीको ६ खेलबाट १३ अंक भएको छ […]

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आठ खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् । म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । यस्तै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका […]

इपिएः लिभरपुल र म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् । लिभरपुलले बर्नलीलाई २–० तथा म्यानचेस्टर सिटीले नर्विचलाई ५–० ले पराजित गरेका हुन् । अरु खेलमा एस्टन भिल्लाले न्यूक्यासल तथा ब्राइटनले वाट्फोर्डलाई समान २–० ले पराजित गरेका छन् । यस्तै क्रिष्टल प्यालेस र ब्रेन्टफोर्डले गोलरहित तथा लिड्स र एभर्टनले […]