म्यानचेस्टर सिटी शीर्ष स्थानमा, लिभरपुल एक अंकले पछि

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायम रहेको छ। लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि पाँचौँ मिनेटमा केविन डी ब्रूयना र २५ औँ मिनेटमा इल्केयी गुण्डोगानले गोल गरेका हुन् । दुवै गोलका लागि रहीम स्ट्रर्लिङले सहयोग गरेका हुन् […]

सम्बन्धित सामग्री