हरेक भारतीय सैनिक माल्दिभ्सबाट फिर्ता हुनुपर्ने छ : राष्ट्रपति मुइज्जु

६ कात्तिक, काठमाडौं । गत महिना माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित मोहम्मद मुइज्जुले भारतलाई आफ्नो सेना फिर्ता गर्न आग्रह गरेका छन् । नवनिर्वाचित राष्ट्रपति मुइज्जुले नोभेम्बरमा पदभार ग्रहण गर्नुअघि बीबीसीसँगको एक अन्तर्वार्तामा आफूले केही दिनअघि भारतीय राजदूतलाई भेटेको …

सम्बन्धित सामग्री

भारतीय सैनिक फिर्ता प्रक्रियामा भारत र माल्दिभ्सको ‘कोर ग्रुप’ वार्ता सुरु

काठमाडौं । माल्दिभ्समा रहेका भारतीय सैनिकहरुलाई भारत फर्काउने वार्तामा भारत र माल्दिभ्स सहभागी भएका छन् । गत नोभेम्बरमा चुनाव जितेर आएका राष्ट्रपति महोमद मैजूको ‘इण्डिया आउट’ नारा अन्तरर्गतको भारतीय सैनिक फिर्ता गर्ने वार्ता प्रक्रिया सुरु भएको छ । माल्दिभ्सको अटोल टाइम्सका अनुसार वार्ता माल्दिभ्सको राजधानी मालेमामा आइतबार सुरु भएको छ । दुई देशका ‘कोर ग्रुप’को […]

माल्दिभ्सले भारतलाई भन्यो - 'सैनिक फिर्ता लैजाऊ'

माल्दिभ्सले भारतलाई आफ्नो देशभित्र रहेको भारतीय सैनिक फिर्ता लैजान औपचारिक रुपमा भनेको छ । राष्ट्रपतिको शपथग्रहणलगत्तै राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई आफ्ना सैनिक फिर्ता लैजान भनेका हुन् ।

भारतीय सेनालाई आफ्नो देश छाड्न माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिको आग्रह

काठमाडौं : माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनालाई आफ्नो देश छाड्न आग्रह गरेका छन्।‘माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ‘ मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,‘ बीबीसीसँग उनले भनेका छन्। आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका नेता मुइज्जुले गत महिनाको निर्वाचनमा आफू विजयी भएको केही दिनमै भारतीय राजदूतलाई भेटेर भारतीय सैनिक हटाइनुपर्ने बारे स्पष्टसँ

भारतीय दूतावासले मनायो ७६ औं स्वतन्त्रता दिवस

काठमाडौं : नेपालस्थित भारतीय दूतावासमा पनि विभिन्न कार्यक्रम गरी भारतको ७६ औं स्वतन्त्रता दिवस मनाइएको छ। काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासले सोमबार एक समारोह आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो। दूतावासमा भारतीय झण्डा फहराएर शुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको सन्देश पढेर सुनाएका थिए।भारतीय सैनिक सेवाका क्रममा मारिएकाको परिवारलाई समेत सम्मान गरिएको थियो। त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गर