आउँदो मार्च १५ सम्म सबै भारतीय सैनिक फिर्ता लैजान मालदिभ्सका राष्ट्रपति मुइज्जुको आग्रह

माले- माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मुइज्जुले भारतलाई आगामी मार्च १५ सम्ममा आफ्नो देशबाट सबै सैनिक फिर्ता लैजान आग्रह गरेका छन् । भारतीय सेना फिर्ता गर्ने विषयमा त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा भएको पहिलो समूहको बैठकमा उनले यस्तो जानकारी गराएका हुन् । भारत र माल्दिभ्सबीच पछिल्लो समय तनाव बढिरहेको बेला राष्ट्रपति मुइज्जुको यो भनाइ आएको हो । राष्ट्रपतिका सार्वजनिक […]

सम्बन्धित सामग्री

माल्दिभ्सबाट फिर्ता भए भारतीय सैनिक

माल्दिभ्समा चीन निकट मानिने मोहम्म मुइज्जु राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले भारतीय सेनालाई फिर्ता जान भनेका थिए।...

माल्दिभ्सबाट फिर्ता भए भारतीय सैनिक

माल्दिभ्समा चीन निकट मानिने मोहम्म मुइज्जु राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले भारतीय सेनालाई फिर्ता जान भनेका थिए।...

कंगोमा शान्ति मिसनमा गएका दुई भारतीय सैनिक मारिए

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति मिसनमा सहभागी दुई भारतीय सैनिक मारिएका छन् । हिंसात्मक प्रदर्शनका क्रममा मंगलबार भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मारिएको बलका प्रवक्ताले पुष्टि गरेका छन् । विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार […]

भारतीय सैनिक विमान भैरहवामा

काठमाडौँ । २५६६ औँ बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्व-तयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ। जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ। भारतीय प्रधानमन्त्री मोदीको सोही आगमनको पूर्व-तयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत भारतीय सैनिक […]

अरुणाचल प्रदेशमा हिमपहिरो आउँदा पुरिए भारतीय सैनिक

भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखामा आएको  हिमपहिरोमा परी सातजना भारतीय सैनिक पुरिएको खबर आएको छ ।  उक्त घटना अरुणाचल प्रदेशको कामेङ सेक्टरमा १४ हजार ५०० फीटको उचाइमा आइतवार भएको भारतीय सेनाले जनाएको छ ।  ‘खोजी र उद्धार कार्य जारी छ । विशेष टोलीहरूलाई उद्धारका लागि घटनास्थल लगिएको छ,’ भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल हर्षवर्धन पाण्डेले बताए ।  विगत केही दिनयता उक्त क्षेत्रको मौसम खराब छ र भारी हिमपात भएको छ ।  भारतीय सेनाको पूर्वी र उत्तरी कमान्डमा निकै ...

कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ : कांग्रेस

लिपुलेकमा सडक विस्तार गर्ने काम आपत्तिजनक : माओवादी सत्तारुढ दल कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएकाले त्यहाँबाट भारतीय सैनिक हट्नुपर्ने बताएको छ । कांग्रेस प्रवक्ताद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बिहीबार...

भारत र चीनबीच फेरि भिडन्त, २० चिनियाँ र चार भारतीय सैनिक घाइते

काठमाडौं । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ । सो झडप नाकुला क्षेत्रमा भएको बताएको छ। भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको दाबी गरिएको छ । सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बीबीसीले जनाएको छ । अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ । गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन् । भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ ।

नेपालमा भारतीय सैनिक मिसन : किन आयो कसरी फर्कियो ? - Naya Patrika

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधनसँगै भारत–नेपाल सम्बन्धमा जोडिएको एउटा विषय एकपटक फेरि सतहमा आएको छ । विषय हो, नेपालबाट भारतीय सैनिक मिसन फिर्ती । ००८ मा नेपाल भित्रिएको भारतीय सैनिक मिसन...पूरा पढ्नुहोस् »