परम्परा भत्काउँदै भारत भन्दा पहिले चीनको भ्रमणमा पुगेका मालदिभ्सका राष्ट्रपति बेइजिङ ओर्लिए

काठमाडौँ । राष्ट्रपति भएपछि पहिलो भ्रमण भारत गर्ने परम्परा भत्काएका मालदिभ्सका राष्ट्रपति महेमद मैजू चीन भ्रमणमा पुगेका छन् । उनी केहि बेर अगाडि बेइजिङ ओर्लिएको मालदिभ्सको अखबार अटोल टाइम्सले उल्लेख गरेको छ । अटोल टाइम्सका अनुसार सन २०२३ नोभेम्बर १७ मा मालदिभ्समा रहेका भारतीय सैनिक हटाउने चुनावी मुद्दा बोकेर सत्तामा आएका मैजूले भारत आफ्ना सेना […]