माल्दिभ्सले भारतलाई भन्यो - 'सैनिक फिर्ता लैजाऊ'

माल्दिभ्सले भारतलाई आफ्नो देशभित्र रहेको भारतीय सैनिक फिर्ता लैजान औपचारिक रुपमा भनेको छ । राष्ट्रपतिको शपथग्रहणलगत्तै राष्ट्रपति मोहम्मद मुइज्जूले भारतलाई आफ्ना सैनिक फिर्ता लैजान भनेका हुन् ।