भारतीय सैनिक फिर्ता प्रक्रियामा भारत र माल्दिभ्सको ‘कोर ग्रुप’ वार्ता सुरु

काठमाडौं । माल्दिभ्समा रहेका भारतीय सैनिकहरुलाई भारत फर्काउने वार्तामा भारत र माल्दिभ्स सहभागी भएका छन् । गत नोभेम्बरमा चुनाव जितेर आएका राष्ट्रपति महोमद मैजूको ‘इण्डिया आउट’ नारा अन्तरर्गतको भारतीय सैनिक फिर्ता गर्ने वार्ता प्रक्रिया सुरु भएको छ । माल्दिभ्सको अटोल टाइम्सका अनुसार वार्ता माल्दिभ्सको राजधानी मालेमामा आइतबार सुरु भएको छ । दुई देशका ‘कोर ग्रुप’को […]

सम्बन्धित सामग्री

‘उच्चस्तरीय वार्तामार्फत नेपाल-भारत सम्बन्ध सुधार्नुपर्छ’

चिसीएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरुले सुझाएका छन्। उनीहरुले नेपाल–भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचमा भएको समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।