कपिलवस्तुको ४ गाउँपालिका र ५ नगरपालिका प्रमुखले लिए सपथ

कपिलवस्तुका ५ नगरपालिका प्रमुख र ४ गाउपालिका प्रमुखले सथम लिएका छन्। गत बिहीबार, शक्रबार र सोमबार गरी उनीहरुले जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत तेजेन्द्र शर्माले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्।...

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले गरे बैतडीका शक्तिपीठ दर्शन

बैतडी : सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले बैतडीका विभिन्न शक्तिपीठहरूमा पूजाआजा र दर्शन गरेका छन्। उनले  दोगडाकेदार गाउँपालिका-४ बजगाउँमा रहेको भूमिराज मन्दिरको दर्शन गरेका छन्। एक हप्ताको धार्मिक भ्रमणका क्रममा उनले बिहीवार भूमिराज मन्दिरको दर्शन गरेका हुन्। यसअघि बिहीवार नै प्रमुख जोशीले जिल्लाको मुख्य धार्मिकस्थल मेलौली भगवतीको दर्शन गरे। प्रदेश प्रमुख जोशीलाई मेलौली नगरपालिकाको कार्यालयमा स्वागत गरिएको थियो। मेलौली नगरपालिका नगरप्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्

स्वास्थ्य कार्यसम्पादन मूल्यांकनमा मध्यनेपाल नगरपालिका उत्कृष्ट

लमजुङ– स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य सम्बन्धी गतिविधिहरूका मुख्य सूचकहरूको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो । नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार दूधपोखरी गाउँपालिका […]

उदयपुरमा नवनिर्वाचित दुई प्रमुख र चार अध्यक्षले लिए सपथ

उदयपुरका दुई नगरपालिका प्रमुख र चार गाउँपालिका अध्यक्षले पदीय गोपनीयताको सपथ लिएका छन्। शनिबार जिल्ला अदातल गाईघाटमा जिल्ला न्यायाधीश दीपक खनालबाट प्रमुख तथा अध्यक्षहरुले सपथ लिएका हुन्। चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान...

पर्साका यी तीन स्थानीत तहको प्रमुख गत चुनावमा १०० भन्दा कम मतको थियो अन्तर

वीरगञ्ज – पाँच वर्ष पहिले भएको स्थानीय तहको निर्वाचनमा पर्साका तीन पालिकामा कडा प्रतिस्पर्धा भएको थियो। एक महानगर, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ वटा स्थानीय तह रहेको पर्साका तीनवटा पालिकाका प्रमुख पदमा २०७४ को निर्वाचनमा एक सय भन्दा कम मतअन्तर थियो । पर्सागढी नगरपालिका, बिन्दबासिनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाको प्रमुखमा विजयी हुनेले […]

मोरङका तीन पालिकामा एमालेद्वारा प्रमुख उम्मेदवारको टुंगो

स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङका तीन वटा पालिकाको प्रमुखमा एक्लो उम्मेदवारको टुंगो लगाएको छ । एमालेले मोरङको रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकाको प्रमुखको उम्मेदवारको टुंगो लगाएको हो । रंगेली नगरपालिकामा यसअघि माओवादीबाट प्रवेश गरेका रंगेलीका प्रमुख दिलिप अग्रवाललाई नै एमालेले उम्मेदवारको रुपमा अघि सारेको छ । यस्तै धनपालथानको अध्यक्षमा मुहरु मण्डल र जहदा गाउँपालिकाको अध्यक्षमा कृष्ण गिरीको नाम सर्वसम्मत गरेको छ । जहदा गाउँपालिकाको उपाध्यक्षमा पनि अनिता सो

नगरपालिका र गाउँपालिका प्रमुखले गाडी फिर्ता गरे

संखुवासभा । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न थालेका छन् । संखुवासभाको पाँचखपन नगरपालिका र चिचिला गाउँपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दे आएको सवारी साधन फिर्ता गरेका छन् । पाँचखपनका मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेको प्रमुख प्रशासकीय अधिकृत […] The post नगरपालिका र गाउँपालिका प्रमुखले गाडी फिर्ता गरे appeared first on राजधानी राष्ट्रिय दैनिक.

पालिका चुनावको मिति तत्काल घोषणा गर्न गाउँपालिका र नगरपालिका संघको आग्रह !

काठमाण्डाै – गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय तहको चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।स्थानीय सरकारका प्रतिनिधमूलक यी संस्थाहरुले आज संयुक्त विज्ञप्ति निकालेर तत्काल स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेका हुन् । समयमै चुनाव नभएमा पालिका प्रमुख र वडाध्यक्षहरुले गर्दै आएका सिफारिस लगायतका कामहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।'संविधानले नै जन...

गुल्मीमा एक महिना पनि टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

गुल्मी : देश संघीयतामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म जाने गरी स्थानीय तहहरू गठन भए।जसअनुसार कर्मचारी व्यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहको कार्य सञ्चालनका लागि कार्यकारी अधिकारसहित एक जना प्रमुख प्रशासकीय अधिकृत प्रत्येक स्थानीय तहमा खटिएका छन्। गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह छन्। यहाँ खटेका प्रमुख प्रशासकीय अधिकृत एक महिनासम्म पनि स्थानीय तहमा टिक्न सकेका छैनन्। इश्मा गाउँपालिकामा प्रेमचन्द्र अर्याल २०७६ फागुन १३ देखि &nb

मुगूम कार्मारोङलाई नमुना गाउँपालिका बनाउँछु

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रूपमा चिनिने जिल्ला हो मुगु । यहाँ एक नगरपालिका र तीन गाउँपालिका गरी चारवटा स्थानीय तहका सरकार छन् । यी चार स्थानीय तहमध्ये बढी पर्यटन क्षेत्र बोकेको, बहुमूल्य जडिबुटी यार्सागुम्बा, वन्यजन्तु, जंगली जनावर, पशुपन्छी, जलस्रोतको भण्डार मानिएको गाउँपालिका हो, मुगूम कार्मारोङ गाउँपालिका । यस गाउँपालिकाका अध्यक्ष हुन्– छिरिङ क्याप्ने लामा […]