सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले गरे बैतडीका शक्तिपीठ दर्शन

बैतडी : सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले बैतडीका विभिन्न शक्तिपीठहरूमा पूजाआजा र दर्शन गरेका छन्। उनले  दोगडाकेदार गाउँपालिका-४ बजगाउँमा रहेको भूमिराज मन्दिरको दर्शन गरेका छन्। एक हप्ताको धार्मिक भ्रमणका क्रममा उनले बिहीवार भूमिराज मन्दिरको दर्शन गरेका हुन्। यसअघि बिहीवार नै प्रमुख जोशीले जिल्लाको मुख्य धार्मिकस्थल मेलौली भगवतीको दर्शन गरे। प्रदेश प्रमुख जोशीलाई मेलौली नगरपालिकाको कार्यालयमा स्वागत गरिएको थियो। मेलौली नगरपालिका नगरप्रमुख भीमबहादुर चन्द, उपप्रमुख पार्