पालिका चुनावको मिति तत्काल घोषणा गर्न गाउँपालिका र नगरपालिका संघको आग्रह !

काठमाण्डाै – गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय तहको चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।स्थानीय सरकारका प्रतिनिधमूलक यी संस्थाहरुले आज संयुक्त विज्ञप्ति निकालेर तत्काल स्थानीय तहको चुनाव प्रक्रिया थाल्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेका हुन् । समयमै चुनाव नभएमा पालिका प्रमुख र वडाध्यक्षहरुले गर्दै आएका सिफारिस लगायतका कामहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।'संविधानले नै जन...

सम्बन्धित सामग्री

सर्केगार्ड तेस्रो साक्षर गाउँपालिका घोषणा

सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका जिल्लाको तेस्रो साक्षर गाउँपालिकाका रूपमा घोषणा गरिएको छ। १५ देखि साठी वर्ष उमेर समूहका गाउँपालिकाका सेवाग्राहीको साक्षरता दर ९५ प्रतिशतभन्दा बढी पुगेपछि सर्केगार्डलाई साक्षर घोषणा गरिएको हो। गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतले सर्केगार्ड गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरेकाे बताए। उनले गाउँपालिकाभित्रका आठ वटै वडाका १५देखि ६० […]

गुल्मी दरबार पोषणमैत्री गाउँपालिका घोषणा

लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता गराए। घोषणासभामा उनले अभियानको दिगोपनाका लागि र त्यसको निरन्तरतामा जोड दिए।

सिमकोट साक्षर गाउँपालिका घोषणा गरिने

सिमकोट – साक्षर गाउँपालिका घोषणा गर्न सिमकोट गाउँपालिकाले आठ वटै वडामा सहजकर्तालाई अभिमुुखीकरण प्रदान गरेको छ। प्रौढ कक्षा सञ्चालन र साक्षर गाउँपालिका घोषणा गर्न तय भएका मापदण्डबारे जानकारी दिन सहजकर्तालाई अभिमुुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाको कार्यालयका शिक्षा शाखाका नायव सुुब्बा कृष्णप्रसाद आचार्यले प्रौढ कक्षा सञ्चालन गर्न र साक्षर गाउँपालिका घोषणा गर्न तय गरिएका मापदण्डबारे […]

मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

मुगुको मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। एक कार्यक्रमकाबीच पालिकालाई सुनिश्चित पालिका घोषणा गरिएको छ।

जुम्लाको पातारासी गाउँपालिका पूर्णखोप पालिका घोषणा

जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न एक वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेर पातारासीलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । पूर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको

मकवानपुरगढी ‘बालमैत्री गाउँपालिका’ घोषणा

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरू पूरा गरेकाले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त घोषणा

गुल्मीको मदाने गाउँपालिका खरका छाना मुक्त घोषणा भएको छ। गाउँपालिकाका सबै वडामा खरका छाना भएका घरहरुलाई जस्तापाता वितरण गरेसँगै खरका छानामुक्त भएको हो। सुरक्षित नागरिक जनता आवास, एकीकृत नमुना बस्ती र...

बाँकेको खजुरा गाउँपालिका बालविवाहमुक्त घोषणा

नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकालाई बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ। बालविवाहमुक्त घोषणा हुने खजुरा जिल्लाको तेस्रो गाउँपालिका हो। बाँकेमा आठ वटा पालिका रहेका छन्। गाउँपालिकाका सबै वडालाई बालविवाहमुक्त घोषणा गरेपश्चात खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो। गाउँपालिकामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको छ। खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकालाई […]

बगनासकाली गाउँपालिका बालमैत्री घोषणा

पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ। शनिबार एक कार्यक्रमबीच घोषणा गरिएको हो।कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकास्तरीय बाल सञ्जालकी संयोजक इन्दु गाहाले पानसमा बत्ती बालेर बालमैत्री गाउँपालिका घोषणा गरेकी हुन्।गाउँपालिका बालमैत्री बनेपछि आफूहरूलाई जागरुप र उत्साहित बनाएको गाहाले बताइन्। आजको दिन यहाँका बालालिकाले ऐतिहासिक सफलता हात पारेको दिनको रुपमा रहने छ। आफूहरूलाई निर्धक्क भइ अगाडि बढेर हक अधिकार खोज्ने बाटो खुलेको उनले बताइन्। ‘बालबालिकाको भविष्