उदयपुरमा नवनिर्वाचित दुई प्रमुख र चार अध्यक्षले लिए सपथ

उदयपुरका दुई नगरपालिका प्रमुख र चार गाउँपालिका अध्यक्षले पदीय गोपनीयताको सपथ लिएका छन्। शनिबार जिल्ला अदातल गाईघाटमा जिल्ला न्यायाधीश दीपक खनालबाट प्रमुख तथा अध्यक्षहरुले सपथ लिएका हुन्। चौदण्डीगढी नगरपालिका प्रमुख कालुमान...

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए सपथ

बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन्।...

श्रीलंकाका राष्ट्रपतिले लिए सपथ

एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्या समक्ष सपथ लिए । श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरु नयाँ राष्ट्रपतिको सपथ ग्रहण समरोहमा सरिक भएका थिए । यसैबीच, संकट व्यवस्थापन […]

त्रियुगाका जनप्रतिनिधिहरुले लिए सपथ

उदयपुरको त्रियुगा नगरपालिकाका सबै जनप्रतिनिधिहरुले सपथ लिएका छन् । बुधबार नवनिर्वाचित नगर प्रमुख बसन्तकुमार बस्नेतसहितका वडाअध्यक्ष तथा सदस्यहरु सबैले सपथ लिएका हुन् । नगर प्रमुख वस्नेतले बोक्सेस्थित कर्मचारी मिलन केन्द्रमा सपथ लिए भने नगर उपप्रमुख महेश्वरी राई लगायत वडाअध्यक्ष सदस्यहरुले त्रियुगा नमुना माध्यामिक बिद्यालय गाईघाटको प्रांगणमा सपथ लिए ।बस्नेतलाई उदयपुर जिल्ला अदालतका न्यायधिशले सपथ खुवाए भने उपप्रमुख वडाअध्यक्षहरुलाई भने नगर प्रमुख बस्नेतले सपथ खुवाए ।त्रियुगा नगरपालिकाका ८१ ज

मेयर बालेन्द्रले लिए नेपाल भाषामा पनि सपथ (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् ।  सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित साहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे ।प्रमुख साहसँग उपप्रमुख सुनिता डंगोलले भने नेपाल भाषामा सपथ लिएकी थिइन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराइएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । शपथपछि

पर्साका १३ पालिका प्रमुखले लिए सपथ

९ जेठ, वीरगञ्ज । पर्साका १३ वटा स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले सोमबार सपथ लिएका छन् । उनीहरुलाई पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सपथ दिलाएका हुन् । वीरगञ्जस्थित जिल्ला समन्वय समिति पर्साको सभाहलमा सोमबार दिउँसो आयोजित शपथग्रहण समारोहमा ३ पालिकाका नवनिर्वाचित मेयर र १० गाँउपालिाका अध्यक्षले शपथ लिए। सपथ […]

धनकुटामा नवनिर्वाचित स्थानीय तह प्रमुख तथा अध्यक्षले लिए पद तथा गोपनीयताको सपथ

धनकुटा : धनकुटामा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रमुख तथा अध्यक्षले सपथ ग्रहण गरेका छन्।जिल्लाका सात स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका प्रमुख तथा अध्यक्षले सप

स्थानीय तहका प्रमुख/अध्यक्षले लिए सपथ

दाङ- दाङमा ९ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले सपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले स्थानीय तहका प्रमुखलाई सपथ खुवाएका हुन्। तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ।

बागमती प्रदेशः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन्।...

बागमती प्रदेशमा नयाँ मन्त्रीको सपथ

हेटौडा। बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथग्रहण गरेका छन्। उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, समाजिक विकाम मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सपथ लिएका छन्। यस्तै समाजिक विकाम राज्यमन्त्रीमा डा.रामकुमार अधिकारीले सपथ लिएका छन्। मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पौडेलले सपथ गराएका छन्।

कर्णालीका नयाँ मन्त्रीलाई आजै सपथ खुवाइँदै

मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार उनीहरूलाई आजै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ गराउने छन्।