नगरपालिका र गाउँपालिका प्रमुखले गाडी फिर्ता गरे

संखुवासभा । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न थालेका छन् । संखुवासभाको पाँचखपन नगरपालिका र चिचिला गाउँपालिकाका जनप्रतिनिधिले प्रयोग गर्दे आएको सवारी साधन फिर्ता गरेका छन् । पाँचखपनका मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेको प्रमुख प्रशासकीय अधिकृत […] The post नगरपालिका र गाउँपालिका प्रमुखले गाडी फिर्ता गरे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चुनावसँगै सरकारी गाडीको दुरुपयोग बढ्यो !

धनगढी : स्थानीय निर्वाचन नजिकिँदै गएका वेला पूर्वी नेपालका जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन्। चुनावका वेला गाडीको दुरुपयोग बढ्न सक्ने भन्दै उनीहरूले सरकारी गाडी फिर्ता गर्न थालेका हुन्।मोरङको लेटाङ नगरपालिका मेयर शंकर राई, मोरङकै उर्लाबारीका मेयर खड्गप्रसाद फागो, तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, झापाको हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनलगायत जनप्रतिनिधिले सरकारी गाडी फिर्ता गरेका हुन्।नगरप्रमुख शंकर राई