मुगूम कार्मारोङलाई नमुना गाउँपालिका बनाउँछु

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रूपमा चिनिने जिल्ला हो मुगु । यहाँ एक नगरपालिका र तीन गाउँपालिका गरी चारवटा स्थानीय तहका सरकार छन् । यी चार स्थानीय तहमध्ये बढी पर्यटन क्षेत्र बोकेको, बहुमूल्य जडिबुटी यार्सागुम्बा, वन्यजन्तु, जंगली जनावर, पशुपन्छी, जलस्रोतको भण्डार मानिएको गाउँपालिका हो, मुगूम कार्मारोङ गाउँपालिका । यस गाउँपालिकाका अध्यक्ष हुन्– छिरिङ क्याप्ने लामा […]