भृकुटीमण्डपमा उम्मेद्वारले ‘मनपरी राखेका’ ब्यानर निकाल्यो प्रहरीले

काठमाडौंः नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेद्वारी घोषणा गर्ने क्रम जारी छ। उम्मेद्वारी घोषणासँगै प्रचारलाई पनि तीव्रता दिइएको छ। महाधिवेशनस्थल भृकुटीमण्डलमा वरपर पनि ब्यानर, तुल राख्ने प्रतिस्पर्धा छ। महाधिवेशनस्थल वरपर र पार्टी कार्यालय सानेपामा राखिएका ब्यानर भने प्रहरीले हटाएको छ। महाधिवेशन निर्वाचन कमिटीले पनि महाधिवेशनस्थल र पार्टी कार्यालय आसपासको ५०० मिटर वरपर…

सम्बन्धित सामग्री

सरकारी इन्जिनियरले गरे सिंहदबारभित्रै आन्दोलन, प्रहरीले खोस्यो कालो ब्यानर

शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरूले सिंहदबारस्थित मन्त्रालयअगाडि आन्दोलन गरेका छन् ।

कुमारी आमा निहारिकालाई प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं, २२ साउन । आफुसँग सरकारले गरेको पाँचबुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रदर्शनरत महोत्तरीकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । २० वर्षीय निहारिकालाई सर्वोच्च अदालत परिसरबाट आज प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्रमा ब्यानर बोकेर गएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । निहारिकाले बच्चाको बाउको डीएनए जाँच गर्ने लगायतका ५ वटा माग […]

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैङ्क अगाडि कालो ब्यानर

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरूले आज बालुवाटारस्थित राष्ट्र बैङ्क कार्यालय अगाडि कालो ब्यानर टाँगेका छन् । यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरू घाइते भएका थिए । गभर्नरको […]

गभर्नरको राजीनामा माग्दै राष्ट्र बैंक परिसरमा कालो ब्यानर

४ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले आज बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय परिसरमा कालो ब्यानर टाँगेका छन् । यसअघि १ साउनमा नेविसंघ र अखिल क्रान्तिकारीले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केही विद्यार्थीहरु घाइते भएका थिए […]

प्रहरीले हटायो उम्मेदवारको प्रचार सामग्री

२६ मंसिर, काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनका लागि पदाधिकारी र केन्द्रीय समितिमा उम्‍मेदवारी दिएका नेताहरुको प्रचार सामग्री प्रहरीले हटाएको छ । प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालय क्षेत्रमा टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री प्रहरीले हटाएको हो । प्रदर्शनी मार्ग प्रवेश गर्ने सडकदेखि नै उम्मेदवारहरुले आफ्नो प्रचार सामग्री तुल, ब्यानर बनाएर टाँगेका थिए ।

प्रहरीले हटायो नाकाबन्दी विरोधी ब्यानर - Naya Patrika

भारतीय नाकाबन्दीको विरोध गर्दैै विवेकशील साझा पार्टीको कार्यालयमा लगाएको ब्यानर प्रहरीले निकालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नाकाबन्दीको विरोध गर्दै विवेकशील साझाले काठमाडौंको बखुन्डोलस्थित कार्यालयमा शुक्रबार ब्यानर...पूरा पढ्नुहोस् »

‘नाकाबन्दी भुलेका छैनौँ’ लेखिएको विवेकशीलको ब्यानर प्रहरीले फेरि हटायो

काठमाडौं, वैशाख २८ – विवेकशील साझा पार्टी कार्यालयमा मोदीको स्वागतमा राखिएको कालो ब्यानर प्रहरीले हटाएपछि रंगीन कागजमा लेखेर टाँस्दा पनि प्रहरी...

नाकाबन्दीको विरोध गरिएको ब्यानर विवकशील पार्टी कार्यालयबाट प्रहरीले झिक्यो

विवकेशील साझा पार्टी कार्यालयमा भारतीय प्रधानमन्त्री मोदीको स्वागत र नाकाबन्दीको विरोध गर्दै टाँगिएको ब्यानर प्रहरीले झिकेको छ । बखुण्डोलस्थित केन्द्रीय कार्यालयमा हिजो साँझदेखि 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सिएका छैनौं' लेखिएको ब्यानर टागिएको छ । ‘माथिको आदेश’ भन्दै आएका प्रहरीले उक्त ब्यानर झिकेपछि पार्टीका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

​प्रहरीले किन हटायो मोदीको स्वागतमा राखिएको विवेकशीलको ब्यानर ?

काठमाडौं, वैशाख २८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका बेला शुक्रबार विवेकशील साझा पार्टीको कार्यालयमा राखिएको ब्यानर ...