सरकारी इन्जिनियरले गरे सिंहदबारभित्रै आन्दोलन, प्रहरीले खोस्यो कालो ब्यानर

शहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीहरूले सिंहदबारस्थित मन्त्रालयअगाडि आन्दोलन गरेका छन् ।