प्रहरीले हटायो नाकाबन्दी विरोधी ब्यानर - Naya Patrika

भारतीय नाकाबन्दीको विरोध गर्दैै विवेकशील साझा पार्टीको कार्यालयमा लगाएको ब्यानर प्रहरीले निकालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नाकाबन्दीको विरोध गर्दै विवेकशील साझाले काठमाडौंको बखुन्डोलस्थित कार्यालयमा शुक्रबार ब्यानर...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

प्रहरी हस्तक्षेपपछि रवीन्द्र मिश्रले भने : ओलीको राष्ट्रवाद नांगियो

२८ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा अहिले पनि केही प्रहरी स्ट्यान्डबाई छन् । पार्टी कार्यकर्ताले एउटा ब्यानर कार्यालय अगाडि टाँग्ने र प्रहरीले त्यसलाई निकाल्ने क्रम जारी छ । कार्यालयमा केही दिनअघिदेखि 'मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं' लेखिएको कालो पृष्ठभूमिको ब्यानर टाँगिएको थियो । शुक्रबार दिउँसो २ बजे …

रवीन्द्र मिश्र भन्छन्ः ओलीको राष्ट्रवाद नांगियो

२८ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा अहिले पनि केही प्रहरी स्ट्यान्डबाई छन् । पार्टी कार्यकर्ताले एउटा ब्यानर कार्यालय अगाडि टाँग्ने र प्रहरीले त्यसलाई निकाल्ने क्रम जारी छ । कार्यालयमा केही दिनअघिदेखि 'मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं' लेखिएको कालो पृष्ठभूमिको ब्यानर टाँगिएको थियो । शुक्रबार दिउँसो २ बजे …

‘नाकाबन्दी भुलेका छैनौँ’ लेखिएको विवेकशीलको ब्यानर प्रहरीले फेरि हटायो

काठमाडौं, वैशाख २८ – विवेकशील साझा पार्टी कार्यालयमा मोदीको स्वागतमा राखिएको कालो ब्यानर प्रहरीले हटाएपछि रंगीन कागजमा लेखेर टाँस्दा पनि प्रहरी...

नाकाबन्दीको विरोध गरिएको ब्यानर विवकशील पार्टी कार्यालयबाट प्रहरीले झिक्यो

विवकेशील साझा पार्टी कार्यालयमा भारतीय प्रधानमन्त्री मोदीको स्वागत र नाकाबन्दीको विरोध गर्दै टाँगिएको ब्यानर प्रहरीले झिकेको छ । बखुण्डोलस्थित केन्द्रीय कार्यालयमा हिजो साँझदेखि 'मोदीजी स्वागत छ, नाकाबन्दी बिर्सिएका छैनौं' लेखिएको ब्यानर टागिएको छ । ‘माथिको आदेश’ भन्दै आएका प्रहरीले उक्त ब्यानर झिकेपछि पार्टीका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।