​प्रहरीले किन हटायो मोदीको स्वागतमा राखिएको विवेकशीलको ब्यानर ?

काठमाडौं, वैशाख २८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका बेला शुक्रबार विवेकशील साझा पार्टीको कार्यालयमा राखिएको ब्यानर ...

सम्बन्धित सामग्री

बारा–२ को उपनिर्वाचनमा आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो

३० चैत, वीरगञ्ज । बारा– २ मा आचारसंहिता पालनामा कडाइ गरिएको छ । निर्वाचन आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएको छ । अनुगमनका क्रममा महागढीमाई नगरपालिकाको बरियारपुर बजार लगायतका क्षेत्रमा आचारसंहिता विपरीत टाँगिएको तुल, ब्यानर, निर्वाचन चिह्न अंकित झण्डा हटाइएको थियो । जिल्ला आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत […]

कांग्रेस डडेल्धुराले हटायो बजारमा टाँसेका झण्डा

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले निर्वाचन आचारसंहिताको उल्लंघन गरेर बागबजार क्षेत्रमा टाँसेका झण्डा हटाएको छ।शनिबार थाहा खबरले ‘देउवाको गृह जिल्लामै कांग्रेसले गर्‍यो आचारसंहिताको उल्लंघन’ शीर्षकको ब्यानर समाचार प्रकाशित गरेको थियो। कांग्रेसले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा पार्टीको झण्डा टाँस्दै आचारसंहिताको उल्लंघन गरेर शनिबारसम्म बागबजार क्षेत्रलाई नै रङ्गीचङ्गी बनाएको थियो। समाचार प्रकाशित भएको दोस्रो दिन आइतबार कांग्रेस डडेल्धुराले झण्डा हटाएको हो।राजनीतिक द

प्रहरीले हटायो उम्मेदवारको प्रचार सामग्री

२६ मंसिर, काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनका लागि पदाधिकारी र केन्द्रीय समितिमा उम्‍मेदवारी दिएका नेताहरुको प्रचार सामग्री प्रहरीले हटाएको छ । प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालय क्षेत्रमा टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री प्रहरीले हटाएको हो । प्रदर्शनी मार्ग प्रवेश गर्ने सडकदेखि नै उम्मेदवारहरुले आफ्नो प्रचार सामग्री तुल, ब्यानर बनाएर टाँगेका थिए ।

प्रहरीले हटायो नाकाबन्दी विरोधी ब्यानर - Naya Patrika

भारतीय नाकाबन्दीको विरोध गर्दैै विवेकशील साझा पार्टीको कार्यालयमा लगाएको ब्यानर प्रहरीले निकालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नाकाबन्दीको विरोध गर्दै विवेकशील साझाले काठमाडौंको बखुन्डोलस्थित कार्यालयमा शुक्रबार ब्यानर...पूरा पढ्नुहोस् »

‘नाकाबन्दी भुलेका छैनौँ’ लेखिएको विवेकशीलको ब्यानर प्रहरीले फेरि हटायो

काठमाडौं, वैशाख २८ – विवेकशील साझा पार्टी कार्यालयमा मोदीको स्वागतमा राखिएको कालो ब्यानर प्रहरीले हटाएपछि रंगीन कागजमा लेखेर टाँस्दा पनि प्रहरी...