पूर्वाधार निर्माणमा निजीक्षेत्रको लगानी आकर्षित गर्न इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरमको आयोजना

लगानी बोर्डले 'सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम २०२२' को आयोजना गरेको छ ।

सम्बन्धित सामग्री

आइडिया स्टुडियोको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ सम्पन्न

काठमाडौं, ३० भदौ । नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को एक अंशको रुपमा नेपाल उद्योग परिसंघले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ सेप्टेम्बर ९ मा सम्पन्न गरेको छ । इन्फ्रास्ट्रक्चर आइडिया हन्टका २०२२ का ३ विजेता आइडियाहरू कपिल अधिकारीको ट्राफिक ट्र्याकिङ, सौरभ सिंह चोेधरीको राइस ट्रान्सप्लान्टर र जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिनले जनही १ […]

काठमाडौं महानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स चलाउने

काठमाडौं महानगरपालिकाले इन्फ्रास्ट्रक्चर एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले मेयर बालेन्द्र साहको प्रस्तावमा यस्तो निर्णय गरेको हो । सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स ७ दिनभित्र सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको हो । कुनै पनि स्थानमा खाल्डा खुल्डी भयो भने यो एम्बुलेन्सको प्रयोग गर्दै त्यसलाई पुरिने बैठकमा मेयर साहले भने । आज साना देखिए

इन्फ्रास्ट्रक्चर बैंकद्वारा नेपाल वेयर हाउजिङको सेयर खरिद

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल वेयरहाउजिङ कम्पनीसँग सेयर लगानी सम्झौता गरेको छ । कम्पनीको नामको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता साधारण सेयर खरिद गर्ने सम्झौता भएको हो ।सेयर लगानी सम्झौतामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयरहाउजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका हुन् ।यो रकम नेपाल वेयरहाउजिङ कम्पनीको […]

इन्फ्रास्ट्रक्चर बैंकद्धारा ८ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ५ असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश घोषणा गरेको छ । बैंकले अहिलेसम्मको मुनाफाबाट ८ दशमलव ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको साउन ४ गते बसेको संचालक समितिको बैठकले संचित नाफाबाट १ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको  हो । गत आवमा बैंकले ६५ करोड ८५ लाख […]

इन्फ्रास्ट्रक्चर बैंकले गर्यो वोन्डर्स ग्रुपसँग लगानी सम्झौता

काठमाडौं, २७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता गरेको छ । पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ । वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित स्काई वाक […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वन्डर्स ग्रुपबीच सम्झौता

काठमाडौँ– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र वन्डर्स ग्रुपबीच कर्जा लगानीसम्बन्धी सम्झौता भएको छ। मुलुकको पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित काठमाडौँको कमलादी र धनकुटाको भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो ‘स्काई वाक टावर’ परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता सम्पन्न भएको हो। वोन्डर्स ग्रुपको […]

इन्फ्रास्ट्रक्चर बैंकद्वारा आरटिजिएस प्रणाली सञ्चालन

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा आबद्ध भई कारोबार सुरु गरेको छ । यसका निम्ति कनेक्ट आरटिजिएस प्रणालीमा बैंकलाई एनसिएचएलले आबद्ध गराएको हो ।नेपाल राष्ट्र बैंकको...

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सूचीकृत

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सेयर बजारमा सूचीकृत भएको छ । बैंकको २० करोड कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो । सेयरु बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सूचीकृत सेयर संख्या सबैभन्दा धेरै हो । नेप्से र बैकबीच सम्झौता भएको दोस्रो दिनबाट बजारमा सेयर कारोबार हुनेछ । इन्फ्रास्ट्रक्चर बैंकको आरटीजीएसको जिम्मा ग्लोबल आईएमई क्यापिटलले लिएको बैकले जनाएको […]

इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताबाट कारोबारमा आउँदै

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर यो हप्तादेखि कारोबारमा आउने भएको छ। बैंकको सेयर सूचीकरणका लागि नेप्सेमा पुगिसकेको जनाइएको छ। नेप्सेमा यही हप्ता सूचीकरण गरेर कारोबारमा आउने तयारी रहेको छ।...